Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – गायक कमल खत्रीको नेपाली पप गीत मधहोस बजारमा आएको छ । कमल खत्रीकै लय र शब्दमा सजिएको यस गीतमा आवाज पनि खत्रीकै छ । आर्य शाह र आरतीको अभिनय रहेको यस गीतको निर्देशन भने निकेश खड्काले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया