Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –  दिपक परियार र सुरज खरेलको संयुक्त दसैं  तिहार गीत आइन सानु घर बजारमा आएको छ । दिपक परियार र शान्ती श्री परियारको आवाजमा सजिएको यस गीतमा प्रदेशिनुको पिडालाई चित्रण गरिएको छ ।

मालती डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको यस गीतमा शब्द भने दिपक कंडेलको रहेको छ । रामु खड्काको लय रहेको गीतको निर्देशन भने विष्णु भट्टराइले गर्नुभएको छ ।

 

https://www.youtube.com/watch?time_continue=93&v=JiJR6lh_Dn0

तपाईको प्रतिक्रिया