Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसंघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमतिको अन्तिम नामावली प्रकाशन गरिएको छ । 1471516886738_RoS_KTM_160818_IMG_8265

पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूमा निर्वाचित उम्मेद्वारहरुले पाएको मत परिणाम समेत नामावलीमा उल्लेख गरिएको जनाईएको छ । प्रादेशिक संरचना अनुसार बनेको नयाँ कार्यसमिति निर्वाचन गरिएको हो ।

नेविसंघको ११ औँ महाधिवेशनबाट नैनसिंह महर अध्यक्षमा विजयी हुनुभएको हो । महामन्त्रीमा पनि उँहा पक्षकै कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित हुनुभयो ।

निर्वाचित हुने सदस्यहरूको नामावली र मतपरिणाम हेर्न यँहा क्लिक गर्नुस् ।

तपाईको प्रतिक्रिया