घरेलु हतियार विक्री गर्न ग्राहकको पखाईमा सिरहाको बडहरामाल गाविसको बन्दिपुर चौकमा खुकुरी, हसियालगायतका घरेलु हतियार विक्री गर्न ग्राहकको पखाईमा महिला व्यापारी । तस्विर: रासस प्रकाशित मिति: मङ्लबार माघ ९, २०६९ प्रकाशित समय: १८:४०:०७