Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
टोकियो (जापान)– मौसम गर्मीको छ । जस्तोसुकै गर्मी भए पनि महिलाले ब्रा नलगाई सुखै छैन । एकातिर स्तन झोल्लिने डर, अर्कोतिर सुरक्षा ।
तर गर्मीमा पनि टपक्कै हुनेगरी ब्रा लगाउनुपर्ने अवस्थाबाट सितलता दिँदैछ जापानी ब्राले । जापानी ब्रा उत्पादक कम्पनी ट्रम्प इन्टरनेशनलले हालै सार्वजनिक गरेको ब्रा यस्तो छ जहाँ आइस र पङ्खाजडित छ ।
दुई जापानी मोडलले सार्वजनिक गरेको सुपर कुल ब्रामा दुई घण्टासम्म चिसो रहन्छ । दुई अलग अलग रंगमा पाइने यो ब्रामा पङ्खा चलाउन सकिने निर्माता कम्पनीले जनाएको छ ।
जापानी समाचार एजेन्सीहरुले जनाएअनुसार यस्तो खालको ब्रा विश्वमै पहिलोपटक निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया