Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
न्यूयोर्क (अमेरिका)– एमटीभी यूरोप म्यूजिक अवार्ड वितरण समारोहमा स्टेजमा एक पुरुष नाङ्गै पुगेका छन् । उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा बुधबार आयोजना भएको कार्यक्रममा हलिउड अभिनेत्री हेडेन पानेटरीले गायिका लेडी गागालाई ‘बर्न दिस वे’ गीतको लागि उत्कृष्ट गीतको अवार्ड प्रदान गर्न लाग्दा ती नाङ्गा पुरुष अचानक स्टेजमा उक्लिए ।
प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा पुरुष नाङ्गै स्टेजमा देखिएपछि हेडेनमात्र होइन दर्शक पनि आश्चार्यमा परे ।

तपाईको प्रतिक्रिया