Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन्। सोमबार (वैशाख २१) बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

यससँगै पौडेलले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। उनी सशस्त्र प्रहरी बलका १३औँ आईजीपी बनेका हुन्। मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार उनलाई एआईजीबाट बढुवा गर्दै आईजीपी नियुक्त गरिएको थियो। यसअघि आईजीपी रहेका राजु अर्यालले चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश लिएका थिए।

तपाईको प्रतिक्रिया