Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पुनः अघि बढाउने निष्कर्ष निकालेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अध्यादेश जारीका लागि पुनः रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको छ। यसअघि आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचार गर्न भन्दै सरकारलाईनै फिर्ता पठाएका थिए।

तपाईको प्रतिक्रिया