Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
काठमाडौं  – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवाको आइतबार बिहान सुतेकै ठाउँमा मृत्यु भएको छ।
राजधानी क्वालालम्पुरस्थित एक सेक्यूरिटी कम्पनीमा कार्यरत नुवाकोट ८ स्याङ्जका ३१ वर्षीय वमबहादुर आलेमगरको शनिवार राति सुतेकै ठाउँमा मृत्यु भएको हो ।
मलेसियामा तीनवर्षे कार्यवधि सकेर उनी केही महिनाअघि मात्र घर फर्केका थिए। घर परिवारसँग भेटेर अर्को तीन वर्षे कार्यावधिका लागि उनी तीनमहिनाअघि मात्र मलेसिया पुगेका थिए। मृतकको शव पोष्टमार्टम गरी स्थानीय अस्पतालमै राखिएको छ। ***

तपाईको प्रतिक्रिया