Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर हाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभई जनताका प्रश्नको जवाफ दिन बोलाइएको बताएका छन्। प्रतिनिधिसभा बैठक स्थगित भएपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्को मर्यादा र जिम्मेवारीअनुसार प्रधानमन्त्रीले गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने बताए।

शाहीले जनचासोका विषयमा स्पष्ट धारणा र उत्तर दिनुपर्नेमा जोड दिँदै संसद्लाई हल्का रूपमा लिन नहुने टिप्पणी गरे।‘प्रधानमन्त्रीलाई संसदमा पपगीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’

तपाईको प्रतिक्रिया