Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ। स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्। आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा बोतल प्रहार भएपछि उनले स्टेज छाडेको थिए। त्यसपछि कार्यक्रम भाँडिएको थियो। सपुत निकटस्थका अनुसार उनको निधारमा सामान्य चोट लागेको छ।

उनी र गायिका प्रिती आले ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन्। आयोजक याद म्युजिक फेस्टिवलका नरेश गिरीले केही साथीहरुले ‘अर्को पानी’ (मदिरा)को तालमा अराजक गतिवधि गरे पनि कार्यक्रम राम्रैसँग सम्पन्न भएको बताएका छन्।

 

तपाईको प्रतिक्रिया