Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्ने भएको छ। नेता पूर्णबहादुर खड्काले आफ्नै निवास गोल्फुटारमा दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी तथा शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ। बैठकको मुख्य एजेन्डा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा निर्णय लिनु रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया