Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – जापानको इवाराकी केनमा आज बिहान एक नेपालीले आत्महत्या गरेका छन् ।

स्थानिय प्रहरीले टोकियोस्थित नेपाली दूतावासलाई गराएको जानकारीअनुसार जापानी नागरिकसंग बिबाहित निरज श्रेष्ठ नाम गरेका नेपालीले आज बिहान आफ्नै निवासस्थानमा आत्महत्या गरेका हुन् । थप विवरण भने अझै आउन बाँकी छ । समुद्रपारि डट कम हेर्दै गर्नुहोला । ***

 

तपाईको प्रतिक्रिया