आइतवार असार १९, २०७३
धादिङ – धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आइतबार हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्...
आइतवार असार १९, २०७३
पर्सा – पर्साको तुलसीबवामा आगलागीमा परि एक बालकको ज्यान गएको छ ।
तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएक...
आइतवार असार १९, २०७३
काठमाडौं – ललितपुर घटना स्कुल प्रशासन र प्लटिङ कम्पनीबीच भएको लापरबाहीले घटेको सभासदहरूले आरोप लगाएका छन् ।
आजकोे संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद योगेन्द्र ...
आइतवार असार १९, २०७३
काठमाडौँ – मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ ।
एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले ...
आइतवार असार १९, २०७३
काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद एवम् शिक्षामन्त्री प्रा डा मङ्गलसिद्धि मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
उहाँको यही असार १७ गते ७५ वर्षका उ...
आइतवार असार १९, २०७३
काठमाडौं – आजदेखि अनलाइनमार्फत पासपोर्टको विवरण भर्न मिल्ने भएको छ ।
सेवाग्राहीको सहजताका लागि राहदानी विभागले आजदेखि अनलाइन माध्यमबाट पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था म...
आइतवार असार १९, २०७३
गोरखा – प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माणलाई तीव्र रूपमा अघि बढाइएको छ । गत वर्षको भूकम्पले क्षति पु¥याएको मन्दिरलाई जगैसम्म भत्काएर पुनःनिर्माण गरिएको हो ।
...
आइतवार असार १९, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
अमेरिकामा रहेका नेपालीको स...
आइतवार असार १९, २०७३
काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
ढाकाको गुलसन क्षेत्रस्थित होले ...
आइतवार असार १९, २०७३
काठमाडौँ – एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको माओवादीको आरोप छ ।
यसअघि झन्डै भत्किसकेको द...
आइतवार असार १९, २०७३
काठमाडौँ – त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ ।
विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरस...
आइतवार असार १९, २०७३
काठमाडौँ – सर्वसाधारणलाई बाढीको जानकारी दिन जल तथा मौसम विज्ञान विभागले सुरु गरेको टोल फ्री नम्बर प्रभावकारी बनेको छ ।
नदी तथा तटीय क्षेत्र र समथर भाग तराई क्षेत्रका सर्वसाधारण...
आइतवार असार १९, २०७३
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै आमरण अनशन घोषणा गर्नुभएका डा. गोविन्द केसी र अख्तियारको ‘गैरजिम्मेव...
आइतवार असार १९, २०७३
काठमाडौँ – इटालीलाई सडन डेथमा हराँउदै विश्व च्याम्पियन जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको बोर्डोमा शनिवार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मि...
आइतवार असार १९, २०७३
पोखरा – नेपाली काँग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा समाहित हुन सबैसँग आग्रह गर्नुभएको छ ।
स्व.गिरिजाप्र...
आइतवार असार १९, २०७३
काठमाडौँ – गृहमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुर टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुलमा पर्खाल भत्किएर दुई छात्राको मृत्यु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको...
शनिबार असार १८, २०७३
काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आन्दोलनरत मधेसवादी दलहरुलाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक रहेको भन्दै त्यसका ...
शनिबार असार १८, २०७३
काठमाडौं –सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
मूत्र प्रणालीको क्यान्सरबाट प...
शनिबार असार १८, २०७३
काठमाडौं – सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताउनुभएको छ ।
रिपोर्टर...
शनिबार असार १८, २०७३
सुर्खेत – राप्ती नदीमा पानीको बहाव बढेको छ । लगातार पानी पर्दा राप्ती नदिमा पानीको बहाव बढेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।पानीको बहाव बढेर अहिले ४ दशमलव ५० क्यूसे...