Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

पोखरा – नेपाली काँग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा समाहित हुन सबैसँग आग्रह गर्नुभएको छ ।

स्व.गिरिजाप्रसाद कोइरालाको ९१ औँ जन्मजयन्तीको सन्दर्भमा नेपाली काँग्रेस कास्कीले शुक्रवार आयोजना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा स्व गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक नेतृत्व विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सबै पार्टीका शीर्ष नेतृत्वले राष्ट्र निर्माणमा मन, वचन र कर्मले एकताको अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

स्व गिरिजाप्रसाद कोइराला सधैँ सक्रिय, कहिल्यै नथाक्ने, बोलीमा वचनबद्ध र निर्णायक नेता भएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया