सोमवार जेष्ठ २१, २०७५
पोखरा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रदे...
सोमवार जेष्ठ २१, २०७५
रुकुम - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन आह्वान गर्नुभएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा अाज बिहान भएको ...
सोमवार जेष्ठ २१, २०७५
बुटवल - श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका सांसद पम्फा भुसालले प्रतिनिधिसभा भवनमा कुर्सी र माइकका विषयलाई लिएर असन्तुष्टि जनाउनु भएको छ । आज संसदको विशेष समयमा बोल्दै उहांले सिट अप्ठेरो ...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं - जापान पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गोरखाका केदारनाथ ढकाललाई पक्राउ गरेको छ । गोरखाको पालुङ्टारका कृष्णप्रसाद पोख्रेललाई जापानमा राम...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं - ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्य...
सोमवार जेष्ठ २१, २०७५
हेटौंडा - प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्याउनु भएको छ । प्रदेश ३ को संसदलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा दोहोर्याउनु भएको ह...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं - प्रतिनिधिसभाको नियमावलीमा देखिएको विवाद समाधानको प्रयासमा बसेको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । नियामावलीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप आज बसेको सर्वदलीय बैठ...
सोमवार जेष्ठ २१, २०७५
बेसीशहर - अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मना...
सोमवार जेष्ठ २१, २०७५
काठमाडाैं - भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म 'सम्पर्कविहीन' हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन् । दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी...
सोमवार जेष्ठ २१, २०७५
भारत (लखनउ) - नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
भार...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं - कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाह...
सोमवार जेष्ठ २१, २०७५
धनगढी – एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९,...
सोमवार जेष्ठ २१, २०७५
भरतपुर – ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को उपाधि नारायणी नमूना मा.वि. भरतपुर अध्ययनरत निशा खत्रीले जितेकी छन् । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र न...
सोमवार जेष्ठ २१, २०७५
बट्टार– नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा आज थ्रि स्टार र मदन भण्डारी स्पोटर््स एकेडेमी भिड्दै छन्।
दिउँसो ४ बजे नुवाकोट आदर्श...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं – अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ ।
दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भए...
सोमवार जेष्ठ २१, २०७५
फलेवास – अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक ...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ ।
सम्पूर्ण ...
सोमवार जेष्ठ २१, २०७५
रुपन्देही – प्रहरीले लागु औषध सहित एक जनालार्ई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ग १ ज २७८४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा चालक ३४ वर्षीय प्रकाश गिर...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन टी-२० लिग खेल्ने भएका छन्। सन्दीप आइतबार भएको अक्सनमा छनोट भएसँगै उनले करिअरमा अर्को फड्को मा...