Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
कोरियन भाषा परीक्षा सकियो, नतिजा असार १६ मा

कोरियन भाषा परीक्षा सकियो, नतिजा असार १६ मा

काठमाडाैं - यो वर्षको कोरियन भाषा परिक्षा आज सकिएको छ । हिजो र आज भएको परीक्षामा ७४ हजार ८ सय ६६ जनाले परीक्षा दिएका छन् । ८२ हजार २ सय ६४ जनाले फारम भरेकामा ७ हजार ३ सय ९८ जना परी...
तातोपानी र रसुवागढी नाकाको मितेरी पुल चीनले बनाउने

तातोपानी र रसुवागढी नाकाको मितेरी पुल चीनले बनाउने

काठमाडाैं - रसुवागढी र तातोपानी नाकामा अवस्थित दुई मितेरी पुल निर्माण गरिदिने चिनियाँ प्रस्ताव सरकारले स्वीकृत गरेको छ । अाज बसेको मन्त्रिपरिषद बैठकले रसुवागढी र ज्याङ्बु जोड्ने पु...
अञ्चल अस्पतालका मेसुलार्इ युवाले दले कालो मोसो

अञ्चल अस्पतालका मेसुलार्इ युवाले दले कालो मोसो

जनकपुरधाम - जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) रामपरीक्षण यादवमाथि युवाहरूको  समूहले कालो मोसो (मसी) दलेका छन् । यादवलाई कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको युवाहरु...
मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शनः ‘महँगीको गोली, किन हान्छौ ओली?’

मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शनः ‘महँगीको गोली, किन हान्छौ ओली?’

काठमाडाैं - नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध र्‍याली ...
बर्डफ्लु नियन्त्रणपछि कुखुरा तथा अण्डाको मूल्य बढ्न थाल्यो

बर्डफ्लु नियन्त्रणपछि कुखुरा तथा अण्डाको मूल्य बढ्न थाल्यो

चितवन - जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगा...
‘राष्ट्रिय जनता पार्टी पनि पनि सरकारमा जान इच्छुक’

‘राष्ट्रिय जनता पार्टी पनि पनि सरकारमा जान इच्छुक’

धनुषा - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ । उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टील...
राष्ट्रियसभा सदस्यको पदावधिका लागि असार ४ गते गोलाप्रथा

राष्ट्रियसभा सदस्यको पदावधिका लागि असार ४ गते गोलाप्रथा

काठमाडौं - राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते गोलाप्रथाबाट तय गरिने भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने प्राबधान छ । सोही अनुसार ...
बाबुराम भट्टराई भन्छन्- शैक्षिक नीति हुनेखानेकै पक्षमा छ

बाबुराम भट्टराई भन्छन्- शैक्षिक नीति हुनेखानेकै पक्षमा छ

काठमाडौं - नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क बनाउनका लागि दबाब दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गर्नु...
शंखमुलमा अज्ञात समूहले सरकारी गाडी जलाए (तस्बिर सहित)

शंखमुलमा अज्ञात समूहले सरकारी गाडी जलाए (तस्बिर सहित)

काठमाडाैं - काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । अाज दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो ।  काठमाडौं प्रहरी...
संघीय फोरम र राजपा नेपाललाई राष्ट्रिय दलको सुविधा !

संघीय फोरम र राजपा नेपाललाई राष्ट्रिय दलको सुविधा !

काठमाडाैं - संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दलल...
सिंगापुर पुगे उत्तर कोरियाली नेता किम, ट्रम्प पनि आजै पुग्ने

सिंगापुर पुगे उत्तर कोरियाली नेता किम, ट्रम्प पनि आजै पुग्ने

काठमाडाैं - उत्तर कोरियाका नेता किम जोन उन अमेरिकासँगको वार्ताका लागि सिंगापुर पुगेका छन् । उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बार्ता आउँदो म...
प्रहरीमा अब ३ एआईजी मात्र, जनशक्ति ७५ हजार पुग्यो

प्रहरीमा अब ३ एआईजी मात्र, जनशक्ति ७५ हजार पुग्यो

काठमाडौं - नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री गोकुल प...
सल्यानमा बाढी: ४० परिवार प्रभावित, १० करोडको क्षती

सल्यानमा बाढी: ४० परिवार प्रभावित, १० करोडको क्षती

सल्यान - लगातार तीन घन्टा परेको बर्षातपछि बन्गाड खोलामा आएको बाढीका कारण सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीवजारस्थित गैलीबजार डुवानमा परेको छ । खोलामा आएको बाढीले सितली बिक...
कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ

कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडाैं - नवौँ कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं र ललितपुरका विभिन्न कलेजबाट अर्कैको नाममा परीक्षा दिने पक्राउ परेको निर्देशक कृष्णप्रसा...
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

चितवन - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन सञ्चालन नियमावली बनाउँदा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने भन्ने शब्द नपरे पनि ऐनमा राख्ने बताउनुभएको छ । ‘सर...
माग सम्बोधन नगरेसम्म राजपा सरकारमा नजाने

माग सम्बोधन नगरेसम्म राजपा सरकारमा नजाने

मोरङ - राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले  माग सम्बोधन नगरेसम्म सरकारमा जाने बिषय  नसोचेको बताउनु भएको छ ।  विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जा...
जापानमा हुने सूर्य इन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला

जापानमा हुने सूर्य इन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला

टोकियो – टोकियोमा पहिलो पटक हुने सूर्य इन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला गरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिख अर्थात २०७५ भाद्र...
नेपाल तरुण दलका पर्सा जिल्ला अध्यक्ष वीरेन्द्र पटेलको निधन

नेपाल तरुण दलका पर्सा जिल्ला अध्यक्ष वीरेन्द्र पटेलको निधन

काठमाडौं – नेपाल तरुण दलका पर्सा जिल्ला अध्यक्ष वीरेन्द्र पटेलको निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा पटेलको निधन भएको हो । ३८ वर्षका पटेलको फोक्सो र किड्...
विश्वकप ‘वार्मअप’ : स्पेन र अस्ट्रेलिया विजयी, फ्रान्स बराबरीमा

विश्वकप ‘वार्मअप’ : स्पेन र अस्ट्रेलिया विजयी, फ्रान्स बराबरीमा

काठमाडौं – २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअघि भएको वार्मअप खेलमा पूर्व विश्वविजेता स्पेन र अस्ट्रेलियाले कठिन जित हात पारेका छन्। स्पेनले ट्युनिसियालाई १–० गोलले पराजित गरेको ...
कार्यकारी राष्ट्रपतिमा अल्मलिने समय होइन : अध्यक्ष दाहाल

कार्यकारी राष्ट्रपतिमा अल्मलिने समय होइन : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताउनुभएको छ । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा ...