Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
विप्लव माओवादीका जिल्ला इन्चार्जलाई पक्राउ गर्न खोज्दा ढुङ्गा प्रहार, १ प्रहरी घाइते

विप्लव माओवादीका जिल्ला इन्चार्जलाई पक्राउ गर्न खोज्दा ढुङ्गा प्रहार, १ प्रहरी घाइते

चितवन –  बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार...
पशुपतिमा पाँच हजार विरुवा रोपिने

पशुपतिमा पाँच हजार विरुवा रोपिने

काठमाडौँ –  विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच ह...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –   आज मिति वि.सं.२०७५ साल जेठ २७ गते आईतवार, तदअनुसार १० जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस्
’झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने

’झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने

काठमाडौं –  थिएटर भिलेज र थेम्स इन्टरनेसनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नयाँ नाटक ’झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने भएको छ । जेठ २९ गतेबाट नियमित मञ्चन हुने यो नाटक बेलायती ना...
ग्राण्डस्लामको उपाधि रोमानियाकी हालेपलाई

ग्राण्डस्लामको उपाधि रोमानियाकी हालेपलाई

काठमाडौं –  ग्राण्डस्लाम टेनिस प्रतियोगिता फ्रेञ्च ओपनको महिलातर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छन् । शीर्ष वरियाताकी हालेपको यो पहिलो ग्राण्डस्लाम उपाधि हो । उनले शनि...
चार विषयगत समिति रहने गरी राष्ट्रियसभा नियमावली आज पारित हुँदै

चार विषयगत समिति रहने गरी राष्ट्रियसभा नियमावली आज पारित हुँदै

काठमाडौँ –  चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आइतबार पारित हुँदैछ । नियमावली पारितका लागि आइतबार बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ । राजनीतिक दलब...
आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमाथि छलफल सुरु हुँदै

आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौँ –  आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटको मन्त्रालयगत शीर्षकमा आइतबारदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ । वार्षिक बजेटको सामान्य छलफल सकिएपछि मन्त्रालयगत छलफल सुरु हुन लागेको...
पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन

पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन

काठमाडौं - प्रतिनिधिसभा नियमावली पारित भएर पहिलो बैठक बस्न नभ्याउँदै संसद् सचिवालयले नियमावलीको नियम उल्लंघन गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुभन्दा एक दिनअघि नै सांसदलाई कार्यसूची...
आयात उच्च र निराशाजनक निर्यातले व्यापार घाटा सवा ९ खर्ब

आयात उच्च र निराशाजनक निर्यातले व्यापार घाटा सवा ९ खर्ब

काठमाडौँ — आयात उच्च र निराशाजनक निर्यातले चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घा...
कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

काठमाडौं – सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ ।हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नजिता ल्याउने युवालाई...
४० लाख ९८ हजार रुपैयाँ ‘ब्लडमनी’ तिरेर साउदी जेलबाट फर्किए थानेश्वर

४० लाख ९८ हजार रुपैयाँ ‘ब्लडमनी’ तिरेर साउदी जेलबाट फर्किए थानेश्वर

काठमाडौं –  ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश आइपुगेका छन् । साउदी अदालतले माग गरेको ए...
लेक लाग्दा कसरी बच्ने ?

लेक लाग्दा कसरी बच्ने ?

लक्षण र सावधानी उच्च पहाडी तथा हिमाली भेगमा २५०० मिटरभन्दा माथि जाँदा अक्सिजनको कमीका कारणले लेक लाग्दछ । यसका सामान्य तथा कडा गरी दुई प्रकारका लक्षण देखिन्छन् । लेक लाग्ने रोगले ...
५ वर्षमा गरिबी आधा घटाउने कर्णाली सरकारको लक्ष्य

५ वर्षमा गरिबी आधा घटाउने कर्णाली सरकारको लक्ष्य

काठमाडौं - कर्णाली प्रदेश सरकारले आगामी पाँच वर्षभित्रमा आधाभन्दा बढी गरिबी घटाउने लक्ष्यसहित आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दुर्गाकेश...
सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यन्न र औषधी अभाव

सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यन्न र औषधी अभाव

ओखलढुंगा - ओखलढुंगा-कटारी सडक खण्ड अन्र्तगत ठाँटीमा पहिरोले बाटो एक महिना देखि अवरुद्ध हुँदा ओखलढुंगा, सोलुखुम्बु तथा खोटाङमा खाद्यन्न, इन्धन तथा औषधी अभाव भएको छ । त्यसका साथै, स...
गृहजिल्लामा देउवाको उद्घोषः पार्टीलाई पुरानै अवस्थामा फर्काउँछु

गृहजिल्लामा देउवाको उद्घोषः पार्टीलाई पुरानै अवस्थामा फर्काउँछु

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको दावी गर्नुभएको छ । आज गृहजिल्ला डडेल्घुरामा जिल्ला सम्मेलनको उद्घाटन गर्दै स...
प्रदेश ५ कोे नीति तथा कार्यक्रमः सन्तोषजनक तर, कार्यान्वयनमा शंका !

प्रदेश ५ कोे नीति तथा कार्यक्रमः सन्तोषजनक तर, कार्यान्वयनमा शंका !

बुटवल - प्रदेश ५ सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तोषजनक भए पनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश कार्यालय, बुटवलले आयोजन...
‘सभामुख र उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्छ’

‘सभामुख र उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्छ’

काठमाडौं - नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएको भन्दै दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । ‘एउटै पार्टीबाट सभा...
डा. उपेन्द्र देवकोटाले जन्मघरमा ४५ मिनेट बिताए

डा. उपेन्द्र देवकोटाले जन्मघरमा ४५ मिनेट बिताए

काठमाडौं - वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको आफ्नो जन्मथलोमा गएर सिस्ने धारोको पानी खाने र स्थानीय खोलाको पानीले खुट्टा धुने इच्छा पुरा भएको छ । गोरखाको पालुङ्...
जापान आएको भैरेको कथा

जापान आएको भैरेको कथा

भैरेलाई नेपालमै के नपुग्दो थियो र ? बाबु भारतीय सेनाका सुबेदारी पेन्सनर त्यसमाथि प्रशस्त जमिनजग्गा, गाउँमा सबैले जानेमानेको खानदानीको छोरा । दुवै दाजुहरु बेलायती गोरखा सैनिकमा । गा...
‘ठूलो दुर्घटनाबाट जोगियो तारा एअरको विमान’

‘ठूलो दुर्घटनाबाट जोगियो तारा एअरको विमान’

काठमाडाैं - जुम्लामा तारा एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।  जुम्लाका लागि नेपालगन्जबाट अाज दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्या...