Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल तरुण दलका पर्सा जिल्ला अध्यक्ष वीरेन्द्र पटेलको निधन भएको छ ।

काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा पटेलको निधन भएको हो । ३८ वर्षका पटेलको फोक्सो र किड्नीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो ।

यसैबीच, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पटेलको निधनको खबरले अत्यन्तै दुखि बनाएको बताउनुभएको छ। सामाजिक सञ्जालमा सन्देश लेख्दै पौडेलले पटेलको निधनले नेपाल तरुण दल र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया