शुक्रबार अशोज १५, २०७८
जापानी बच्चाहरुलाई आफ्नो स्कूल आफैं सफा गर्न सिकाइन्छ।
बुधबार अशोज १३, २०७८
म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानीको कुण्डमा डुबेर स्नान गर्दै बिरामी ।
बुधबार अशोज १३, २०७८
पोखरा महानगरपालिका-२४ कास्कीकोटको देउरालीबाट देखिएको खड गाउँको दृश्य ।
बुधबार अशोज १३, २०७८
म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको कन्थराज थानबाट देखिएको केरा गाउँ खबरा र सदरमुकाम बेनी बजारको दृश्य ।
मङ्लबार अशोज १२, २०७८
धादिङको पर्यटकीयस्थल नीलकण्ठ नगरपालिका-६ भैरवी मन्दिरबाट देखिएकको गणेश हिमाल ।
मङ्लबार अशोज १२, २०७८
डोल्पोबुद्ध गाउँपालिका -६ सिमेन गाउँका किसान उवा उखेल्दै ।
मङ्लबार अशोज १२, २०७८
नीलकण्ठ नगरपालिका- ६ मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
मङ्लबार अशोज १२, २०७८
भारतको आगरा शहरमा स्थित ताजमहलको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नो रानी मुमताज महलको सम्झनामा गराएका थिए।
मङ्लबार अशोज १२, २०७८
बनेपा नगरपालिका-३ टेङच्योबाट देखिएको कुहिरोले छपक्कै छोपेको काभ्रेपलाञ्चोकको पाँचखाल लगायतका क्षेत्र ।
मङ्लबार अशोज १२, २०७८
धादिङको पर्यटकीयस्थल नीलकण्ठ नगरपालिका-६ भैरवी मन्दिरबाट देखिएकको गणेश हिमाल ।
मङ्लबार अशोज १२, २०७८
काठमाडौँको चन्द्रागिरि केबलकारबाट देखिएको चित्लाङ जाने सडक ।
सोमवार अशोज ११, २०७८
अग्रिम टिकट खुलेपछि गोंगबु बसपार्कमा यस्तो देखियो चहलपहल।
आइतवार अशोज १०, २०७८
म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरतर्फ पर्यटक लिएर जाँदै गरेको हेलिकोप्टर ।
आइतवार अशोज १०, २०७८
उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
शनिबार अशोज ९, २०७८
हरेक बर्ष यसरीनै वर्षाले बिगारेको बाटो प्रयोग गर्न बाध्य हुन्छन नेपाली जनता ।
शनिबार अशोज ९, २०७८
शे फोक्सुण्डो गाउँपालिका -५ डोल्पामा अवस्थित साम्निङ गुम्बा । उपल्लो डोल्पाको महत्वपुर्ण गुम्बामध्ये यो एक हो ।
शनिबार अशोज ९, २०७८
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला तर्दै यात्रु ।
बिहिबार अशोज ७, २०७८
तनहुँको व्यास नगरपालिका-५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अक्षर लेख्न सिक्दै महिला ।
बिहिबार अशोज ७, २०७८
हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने ।
बुधबार अशोज ६, २०७८
डाला बेच्न बागलुङको लामेलाबाट म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा आएका व्यापारी ।