- समुद्रपारि डट कम तातोपानी कुण्डमा स्नान गर्नेको चहलपहल म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानीको कुण्डमा डुबेर स्नान गर्दै बिरामी । प्रकाशित मिति: बुधबार अशोज १३, २०७८ प्रकाशित समय: २२:१०:१७