- समुद्रपारि डट कम बाध्यता ! बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला तर्दै यात्रु । प्रकाशित मिति: शनिबार अशोज ९, २०७८ प्रकाशित समय: ०:२५:०८