- समुद्रपारि डट कम भैरव मन्दिर नीलकण्ठ नगरपालिका- ६ मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ । प्रकाशित मिति: मङ्लबार अशोज १२, २०७८ प्रकाशित समय: २०:०३:३४