बिहिबार जेष्ठ १५, २०७७
गणतन्त्र दिवसको संघारमा नेपाल सरकारले छुटेको भूमि समेटेर नयाँ नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । प्राविधिक कारणले त्रुटिबस नेपालको नक्सामा लिपुलेक, लिम्प...
सोमवार जेष्ठ १२, २०७७
प्रिय घरबेटी बा,
कोरोना भाइरसको महामारीले विश्वमा मानव जीवन नै संकटमा परेका बेला मानवीय अस्तित्व जोगाउनका लागि एकले अर्कोलाई सहयोग गर्नु अपरिहार्य छ । सन् २०१९ को डिसेम्बर अन्ति...
बिहिबार जेष्ठ ८, २०७७
रेडियोबाट सार्वजनिक गरिएको नम्बरमा फोन आउँछ । “हेलो सर नमस्कार, हेर्नु न लामो समय भयो ज्यामी काम गर्दै आएको थिएँ, दुई महिना भैसक्यो साहुले काममा पनि बोलाएको छैन, वडाबाट दिएको बाह्र...
सोमवार जेष्ठ ५, २०७७
सूचना प्रविधिको विकासले संसार ‘एकै छानो मुनिको घर’ जस्तै भएको वर्तमान समाज अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टा चिठी पत्र बाधिदिएर ‘लैजा चरी ...
सोमवार जेष्ठ ५, २०७७
युनेस्कोका अनुसार संसारभर २९० मिलियनभन्दा बढी विद्यार्थीहरु अहिले कोरोनाभाइरसबाट प्रभावित भएका छन् । भनिन्छ संकटले अवसरलाई पनि संगै लिएर आएको हुन्छ । हामीले यसलाई चिन्न सकेनौ भने क...
बिहिबार जेष्ठ १, २०७७
मैले यहाँ मेरा भोगाइ अनुभवलाई आत्मकथा बनाएर प्रस्तुत गरेकी छु , म जस्तै अरु छोरीहरुको लागी एउटा मार्ग दर्शन र प्रेरणा मिलोस भन्ने अभिलाशा राखेकी छु ।
म एक तामाङ समुदायकी छोर...
मङ्लबार बैशाख ३०, २०७७
हालै मिति २०७७ साल बैशाख २५ गते तदनुसार सन् २०२० मे ८ तारिखको दिन, भारतको नरेन्द्र मोदी सरकारले हाम्रा बीर पुर्खाहरुको बहादुरीपूर्ण बलिदानीबाट आर्जित, सदाबहार स्वतन्त्र, सार्बभौम र...
शुक्रबार बैशाख १९, २०७७
अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृद्धि हुन् सक्दैन । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलंबी, पराश्रीत र राजनीतिक हस्तक्षेपको पीडा सहन बाध्य हुन्छ । क...
बिहिबार बैशाख १८, २०७७
एकाबिहानै निन्द्रा खुल्छ, सँगै ओछ्यानमा सुतेकी श्रीमतिसँग पनि अनयासै डर लाग्छ । ऊनलाई पनि त यस्तै हुँदो हो आजकल । सरकारले पटक पटक भनिरहन्छ सोसियल डिस्टान्सको पालना गर्नु । एक अर्...
बिहिबार बैशाख १८, २०७७
केही वर्ष अगाडि लेखेर राखेकी थिंए । अलि नमिलेको जस्तो लागेर त्यतिकै अपुरो छाडेर राखेको पनि बिर्सिसकेको रहेछ । केहि दिन अगाडि एकजना दाइले यस्तै सम्बन्धी स्टाटस फेसबुकमा राखेको देखे...
आइतवार बैशाख १४, २०७७
नेपाली राजदूतावास जापानको आह्वानमा गैरआवासीय संगठन (एनआरएनए) जापान तथा विभिन्न संघसंगठन, पार्टी संगठन र समाजहरुसँग अप्रिल २४ तारिकमा कोभिड-१९ ले ल्याएको महामारीको विषयमा वृहत अनलाइ...
मङ्लबार बैशाख २, २०७७
अहिले संसारमा सबै भन्दा बढी कोभिड-१९ बाट संक्रमित र मृत्यु भएका मानिसहरु अमेरिकामा रहेका छन । पछिल्लो तथ्यांक अनुसार संक्रमित ५ लाख ६१ हजार भन्दा बढि छन भने मृत्यु हुनेहरु २२ हजार ...
मङ्लबार चैत्र १८, २०७६
अहिले विश्वभरमा एउटै कुरा चर्चामा छ – 'कोरोना भाइरस' (कोभिड–१९) । चीनको वुहान सहरबाट सुरु भएको विश्वास गरिएको यो भाइरसले ठूला शक्तिराष्ट्रहरुलाई समेत हायल–कायल बनाएको छ । चीनमा हाल...
शनिबार चैत्र १५, २०७६
कोरोना महामारीले गाँजेको वर्तमान विश्वको मानव समुदाय अहिले त्राही त्राहीको अवस्थामा गुज्रदों छ । भूगोल, भाषा, शक्तिसम्पन्न, विपन्न, साना, ठूला कुनै भेदभाव नराखी कोरोनाको महामारीले ...
शनिबार चैत्र १५, २०७६
होचो र अग्लोको दम्भ, कालो र सेतोको बर्ण विभेद, धनी र गरिव वीचको खाडल, विद्वान र मूर्खको भिन्नता, बलियो र निर्धाको घमण्ड, बिकसित र अबिकसितको फरक हुँदै आज बिश्व शक्ति र पूँजिवादको उत...
शुक्रबार चैत्र १४, २०७६
रातीको १२:३० बजेको हुन्छ । म टोकियोस्थित कोइवाको सानो डेरामा खाना खाएर भर्खर संसारमा कोभिड–१९ को बारेमा अध्ययन गर्दै हुन्छु । चीन, इटाली, स्पेन, इरान र अमेरिकाको संक्रमित तथा डेथ अ...
बिहिबार फाल्गुन २९, २०७६
कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रभावका कारण अहिले जताततै विगविगी बढ्दो छ । सबैजसो देशका पर्यटन क्षेत्रमा यसको सिधा असर परेको छ भने यातायात, उद्योगधन्दा, कलकारखाना, शैक्षिक...
सोमवार फाल्गुन २६, २०७६
अहिले यो मौसमी कोरोना भाइरसले संसारलाई त्राही-त्राही बनाएको छ, मानौ अब संसार नै सकिदैंछ । कतिले त यतिसम्म भन्दैछन् कि मानौ यो नै तेस्रो बिश्वयुद्ध हो । सतर्कता अपनाउन र सचेत हुनका ...
आइतवार फाल्गुन २५, २०७६
एक बराबर संसार एक सक्षम संसार अर्थात ’Each for Equal’ को अवधारणा सहित आज बिश्वभर अन्तरराष्ट्रिय महिला दिवस माईएको छ । यद्यपि बिश्वमा फैलिरहेको कोरना भाइरसका कारण भने विभिन्न देशहरु...
बिहिबार फाल्गुन १५, २०७६
विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरुको प्रतिनिधिमुलक संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनैतिक घुसपैठ निषेध गर्ने पहलस्वरुप थालिएको बहसलाई फेरि पेचिलो बनाईएको छ । कुमा...