Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
बडा दशैंको शुभकामना

बडा दशैंको शुभकामना

नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैंको रौनक प्रत्यक्ष वा अप्रत्यक्ष स्वदेश तथा विदेशका नेपालीहरुको मनमस्तिस्कमा प्रवेश गरिसकेको छ । विदेशमा पारिवारिक र नेपालको जसरी साँस्कृतिक रु...
सन्दर्भः नेपाल भ्रमण वर्ष २०२० (सम्पादकीय)

सन्दर्भः नेपाल भ्रमण वर्ष २०२० (सम्पादकीय)

नेपाल सरकारले आउँदो वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष घोषित गरी २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष लिएको छ । पछिल्ला वर्षहरुको आँकडा हर्दा करीव १० लाखको हाराहारीमा हाल नेपाल...
सबैले भन्न सकुन् – ‘हाम्रो अनि राम्रो एनआरएन’ !

सबैले भन्न सकुन् – ‘हाम्रो अनि राम्रो एनआरएन’ !

केही साता अघि जापानको पुरानो अनि लोकप्रिय नेपाली मिडिया समुद्रपारि डट कममा मैले दुईवटा समाचार लेखेको थिए । एउटा थियो जापानमा एकै साता दुई नेपालीको निधन । उक्त समाचार हालसम्म ५५ हजा...
मौलिकता हराउँदै गएको तीज पर्व  (सम्पादकीय)

मौलिकता हराउँदै गएको तीज पर्व (सम्पादकीय)

आधुनिकीकरण तर्फ फड्को मार्दै गरेको नेपाली समाजमा चाडपर्व मनाउने हाम्रा शैली पनि परिवर्तन हुँदै गएका छन् । गाउँघर, सहरबजार र देशविदेशमा समेत नेपाली चाडपर्वहरु मौलिक परम्पराअनुसारभन्...
जापानमा नेपालीहरुको मृत्युदर बढ्नुका कारण

जापानमा नेपालीहरुको मृत्युदर बढ्नुका कारण

जापानमा अहिले करिव करिव ९० हजार नेपालीहरु रहेको अनुमान गरिएको छ । तिनीहरु नेपालबाट विभिन्न भिसामा जापान आएका हुन्छन जस्तै कि कोही, अध्ययनका लागि विद्यार्थी भिसामा, कोही ओर्किङ भिसा...
सामाजिक सञ्जालमा रबि लामिछानेको पक्ष-विपक्षमा एक बहस

सामाजिक सञ्जालमा रबि लामिछानेको पक्ष-विपक्षमा एक बहस

अहिले सामाजिक सञ्जालमा केही रबि लामिछानेका समर्थक र विरोधीहरूबीच कित्ताकाटको स्थिति बनेको छ । हामी सबैले बुझनुपर्ने कुरा के हो भने देशको पद्धति नसुध्रिएमा एक, दुईजना पत्रकारले घोक्...
जापानमा हाम्रा गतिविधि र त्यसको सन्देश

जापानमा हाम्रा गतिविधि र त्यसको सन्देश

पछिल्ला समयमा जापानका नेपाली संघसंस्थाहरुको कार्यक्रम लगभग एउटै प्रकृति र समान खालका हुन थालेका छन् । तात्कालिन समयमा संस्था खोल्नुको मुख्य उद्देश्य जे जे भए पनि पछिल्ला समयमा धेरै...
हाम्रो बानी ब्यहोरा

हाम्रो बानी ब्यहोरा

समसामयिक समाजमा हामी संक्रमणकालका बासिन्दा हौं । हामीलाई आध्यात्मिक चिन्तनको प्रभाव पनि छ, भौतिक उपलब्धि गर्न नसकेको छटपटी पनि छ । वचन, शरीर र चिन्तनले अरुलाई दुःख नदिने हाम्रो दर्...
एनआरएन अभियानमा नेपाली

एनआरएन अभियानमा नेपाली

विश्वका ८० राष्ट्रमा फैलिएको एनआरएन अभियान नेपालको समृद्धिको यात्रामा सरकारको सारथी बन्ने हैसियतमा पुगिसकेको छ । सोहीअनुरुप नेपाल सरकारले पनि मान्यता प्रदान गरेको छ । विभिन्न मुलुक...
…नेपाली राजनीतिमा संस्कारको अभाव

…नेपाली राजनीतिमा संस्कारको अभाव

‘जहाँ संस्कृति हुदैन त्यहाँ संस्कार हुदैन, संस्कार विनाको राजनिति हुँदैन’ त्यसैले राजनीतिमा संस्कार हुनु जरूरी छ । नेपाल विधार्थी संघको मुलमन्त्र नै छ राष्ट्रियता लोकतन्त्र र समाजव...
मिहिनेत गर्न सके जापानमा जति कमाई नेपालमै

मिहिनेत गर्न सके जापानमा जति कमाई नेपालमै

दिनहुँ कामको थकानले शरिर प्रायजसो थाकेको हुन्छ । बल्लबल्ल हप्ताको एक दिन बिदा हुन्छ । बिदाको सदुपयोग गर्दै कहिलेकाँही नेपालमा रहनुभएका साथीभाइ अनि आफन्तजनसंग फोनमा कुरा गर्छु । कुर...
आफु विदेशमा बसेर ’नेपाल बनेन’ मात्र भन्न कसैलाई छुट छैन

आफु विदेशमा बसेर ’नेपाल बनेन’ मात्र भन्न कसैलाई छुट छैन

टोकियो - दुइतिहाई सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया यतिबेला उत्कर्षतिर पुगेको छ । सातै प्रदेश र ७७ वटै जिल्लामा नेतृत्वतहको जिम्मेवारी बाँडफाट र जनव...
सामाजिक सञ्जालमा नेपाली भाषा

सामाजिक सञ्जालमा नेपाली भाषा

सामाजिक सञ्जालको बढ्दो प्रयोग र यसमा माध्यमकारुपमा लिखित प्रयोग गरिने भाषाको चर्चा गर्दा नेपाली भाषामाथि न्याय हुन सकेको देखिदैंन । नेपालीभाषी सञ्जालका प्रयोगकर्ताहरुले नेपालीमा आफ...
‘सरकारले काम गर्ने तरिकामा सुधार गर्नुपर्छ’ – नेकपा नेता, ठाकुर गैरे

‘सरकारले काम गर्ने तरिकामा सुधार गर्नुपर्छ’ – नेकपा नेता, ठाकुर गैरे

काठमाडौं - गठनको १५ महिना पूरा भए पनि सरकारलाई निश्चित दिशा दिन नसकेको सत्ताको नेतृत्व गरिहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक मतभेद बढेको छ । विशेषतः 'कार्यदिशा' मा ...
घटनाबाट पाठ सिक्न जरुरी

घटनाबाट पाठ सिक्न जरुरी

गायक प्रकाश सपुतको गलबन्दीको उर्लदो क्रेजसंगै यसले नेपाली साँगीतिक बजारमा नयाँ विवाद पनि उत्पन्न गर्‍यो । बितेका केही हप्ता गलबन्दीकै बिषयमा ध्रुविकृत अभिब्यक्तिहरुले सामाजिक सञ्जा...
सांसदलाई ६ करोड : बाँदरलाई लिस्नो

सांसदलाई ६ करोड : बाँदरलाई लिस्नो

काम बिशेषले म केहि वर्ष अगाडि डोल्पा जिल्ला सदरमुकाम दुनै पुगेको थिए । जिबिसमा काम लिएर जाँदा त्यहाँ एक हुल मानिसहरु एलडिओ सा’बकोमा आई दशै आयो हाकिम सा’ब लु अब हामीलाई पनि अलि अलि ...
मिडिया क्षेत्रमा सुधारको खाँचो (सम्पादकीय)

मिडिया क्षेत्रमा सुधारको खाँचो (सम्पादकीय)

पछिल्ला समयमा नेपाली समाजमा मिडिया, राज्य अनि जनप्रतिनिधीका बीचमा एकपछि अर्को विवाद बल्झिने क्रम जारी छ । जसका कारण सामाजिक सञ्जालमा ब्यापक ध्रुविकरण पाईन्छ । पछिल्ला घटनालाई मात्र...
जापानबाट सिक्न सके ……

जापानबाट सिक्न सके ……

झिसमिसेमै मोवाइलमा अलारामको घन्टी बज्छ । कहिलेकाँही त दुईचार दिनसम्मै रात मात्रै भईदिए हुन्थ्यो भन्ने गुनगुनाउँदै ब्युँझने प्रयास गर्छु, बाहिर चराहरु चिरबिर चिरबिर गर्दैथिए । शायद ...
‘आर्थिक बृद्धिमा छलाङ मार्दै समृध्दिको बाटोमा जानुपर्छ’

‘आर्थिक बृद्धिमा छलाङ मार्दै समृध्दिको बाटोमा जानुपर्छ’

काठमाडौं - सरकारले हालै सम्पन्न गरेको 'लगानी सम्मेलन' मा विभिन्न देशका थुप्रै लगानीकर्ताहरु सहभागी भए । लगानी गर्न योग्य देशका प्रतिनिधि सहभागी सम्मेलनमा केहीले लगानी सम्झौता गरे भ...
प्रेसमाथि अंकुशको प्रयास निन्दनीय (विशेष सम्पादकीय)

प्रेसमाथि अंकुशको प्रयास निन्दनीय (विशेष सम्पादकीय)

सर्बत्र उच्च अपेक्षा गरिएको दुई-तिहाईको वाम सरकार प्रेसजगतलाई त्रसित बनाउँदै फौजदारी अंकुश लगाएर संकुचित तुल्याउने प्रयासमा उद्यत देखिन्छ । प्रस्तावित विधेयकका मस्यौदाले कानुनी हैस...