Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026
राजधानीमा स्वाइनफ्लु संत्रास: केहीको मृत्यु, दर्जनौ संक्रमित

राजधानीमा स्वाइनफ्लु संत्रास: केहीको मृत्यु, दर्जनौ संक्रमित

काठमाडौ –  स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ । बिषेश गर...
वाइडबडीको दोस्रो किस्ता तिर्न सकेन निगमले

वाइडबडीको दोस्रो किस्ता तिर्न सकेन निगमले

काठमाडौं – नेपाल वायुसेवा निगमले दुइटा वाइडबडी र दुइटा न्यारोबडीसहित चार वटा विमानको पुस मसान्तमा तिर्नुपर्ने ब्याजसहितको एक अर्ब १३ करोड किस्ता तिर्न नसक्ने भएको छ । पुस मसान्त व...
चिनीको मूल्य बढाउन फेरि चलखेल

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं –  व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरु अहिले मूल्य बढाउने चलखेलमा लागे...
कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाटै

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाटै

काठमाडौं – सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस)को परीक्षा अनलाइन प्रणाल...
नेकपाको कार्यदललाई प्रतिवेदन बुझाउन थप समय लाग्ने

नेकपाको कार्यदललाई प्रतिवेदन बुझाउन थप समय लाग्ने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने भएको छ । पुस मसान्तभित्र सम्पूर्ण सा...
वाइडबडी अनियमिततामा कांग्रेस सभापति शेरबहादुर देउवा पनि !

वाइडबडी अनियमिततामा कांग्रेस सभापति शेरबहादुर देउवा पनि !

काठमाडौं – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०२४ जेठ २४ गते देउवा प्रधानमन्त्री...
नेविसंघ विघटनको संघारमा: आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

नेविसंघ विघटनको संघारमा: आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्ट...
राजमार्गका पुल धराप बन्दै

राजमार्गका पुल धराप बन्दै

काठमाडौं –  महोत्तरीका बर्दिबास, सीतापुर, भंगाहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर गिट्टी, बालुवा उत्खननको अनुमति दिने र वार्षिक करोडौं राजस्व उठाउने गरेका ...
विश्वका १० ठूला धनाढ्य

विश्वका १० ठूला धनाढ्य

जेफ बेजोस  बेजोससँग १ सय ३७ बिलियन अमेरिकी डलर सम्पत्ति छ । अमेरिकी नागरिक बेजोस अमाजोनडटकमका संस्थापक र सिइओ हुन् । उनी ४६ वर्षका भए  डिभोर्सपछि आधा सम्पत्ति श्रीमतीले लैजाँदा उन...
चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

काठमाडाैं – काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् ।...
विपक्षीलाई किन भेटेनन् जापानी मन्त्रीले ?

विपक्षीलाई किन भेटेनन् जापानी मन्त्रीले ?

काठमाडौं  –  दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन्। परराष्ट्र मन्...
आबुधाबीमा १५० नेपाली बिचल्लीमा

आबुधाबीमा १५० नेपाली बिचल्लीमा

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् । अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरु कम्पनीले नयाँ ठेक्का नपा...
निर्मला हत्याकाण्डः बुवा यज्ञराजले आमा दुर्गालाई कुटे !

निर्मला हत्याकाण्डः बुवा यज्ञराजले आमा दुर्गालाई कुटे !

महेन्द्रनगर – बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेविलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहात रकम लिन तयार र डिएनए प...
३९ देशसँग हवाई सम्झौता, सात देशमा मात्रै उडान

३९ देशसँग हवाई सम्झौता, सात देशमा मात्रै उडान

काठमाडौं –  नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो ...
अत्यावश्यक होलबडी चेकअप, किन आवश्यक, शुल्क कति ?

अत्यावश्यक होलबडी चेकअप, किन आवश्यक, शुल्क कति ?

काठमाडाैं – हाम्रो शरीरका अंगहरूमा कुनै गडबडी छ कि भनेर सामान्य अवस्थामा गरिने शारीरिक परीक्षण होलबडी चेकअप हो । कुनै रोगको लक्षण बाहिर देखिनुभन्दा अगाडि नै अपनाइने पूर्वजानकारी पन...
नेपालबारे विश्वबैंकको प्रक्षेपण : लगातार ६ वर्ष ६% आर्थिक वृद्धि

नेपालबारे विश्वबैंकको प्रक्षेपण : लगातार ६ वर्ष ६% आर्थिक वृद्धि

काठमाडौं – नेपालले ऐतिहासिक रूपमा ६ वर्ष लगातार ६ प्रतिशत वा त्यसभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने भएको छ । मंगलबार विश्वबैंकले सार्वजनिक गरेको फ्ल्यागसिप प्रतिवेदन ‘ग्लोबल ...
बहुगुणी कालो मरिच

बहुगुणी कालो मरिच

काठमाडौं – कालो मरिच औषधीय गुणयुक्त एक मसला हो । यो भान्सामा सजिलै उपलब्ध हुन्छ । विशेषगरी, यसलाई खानेकुरा स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । पिरो स्वादमा हुने कालो मरिच खानेकुरासँगै ...
वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८७८ नेपालीको मृत्यु, कुन देशमा कति?

वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८७८ नेपालीको मृत्यु, कुन देशमा कति?

काठमाडौं –  वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको मूख्य कारण मानिएका छन् । पेसागत र पारिवारिक...
अकल्पनिय घटनाः १० घण्टामा श्रीमान श्रीमतीको मृत्यु , मलामीले घरमा पुगेर नुहाउन समेत भ्याएनन्

अकल्पनिय घटनाः १० घण्टामा श्रीमान श्रीमतीको मृत्यु , मलामीले घरमा पुगेर नुहाउन समेत भ्याएनन्

काठमाडौं  – मानिस जन्मदै मृत्यु लेखिएको हुन्छ भन्ने धर्मशास्त्रमा उल्लेख भएका कुरा स्वीकानै पर्छ । यो कसैले टार्न र सार्न नसक्ने ध्रुब सत्य कुरा हो । बिज्ञान प्रविधिको विकाससँगै...
पानीपुरी र चटपटेको चिरफार: अमिलो बनाउन एसिड मिसाइन्छ

पानीपुरी र चटपटेको चिरफार: अमिलो बनाउन एसिड मिसाइन्छ

काठमाडाैं – स्ट्रिट फुडको नाम लिनेबित्तिकै धेरैजसोले पानीपुरी र चटपटे सम्झिन्छन् । अमिलो/पिरो खान मन पराउनेका लागि यी खाद्यपदार्थ रोजाइमा पर्छन् । विशेषगरी, युवतीमाझ पानीपुरी र चटप...