Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

जेठो दैनिक पत्रिका गोरखापत्र दैनिक ११३ औं वर्षमा

मुलुककै जेठो दैनिक पत्रिका गोरखापत्र दैनिक ११३ औं वर्षमा प्रवेश गरेको छ । वि.सं १९५८ साल बैशाख २४ गतेदेखि नेपालको जेठो समाचारपत्रको साप्ताहिक रुपमा प्रकाशित हुँदे आएको आजको गोरख...

चार शक्तिबीच चर्काचर्की

काठमाडौ- जनआन्दोलन दमनकर्ता, भ्रष्टाचारका आरोपी र सरकारी सेवाका लागि अयोग्य घोषित भइसकेका शाही सरकारका पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमु...
पौने नौ करोड जित्ने डिल्लीराम कता छन् ?

पौने नौ करोड जित्ने डिल्लीराम कता छन् ?

कतार - डेढ वर्षअघि भैरहवा रूपन्देहीका जयमंगल यादवले कतारको दोहास्थित सफारी मलको 'विन वान मिलियन अफर' को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार लाई परेको थ...

बिहेमा भाउजूलाई बोक्सी भन्दै दुर्व्यवहार

भैरहवा - भान्जाको विवाहको निम्तो मान्न र घरको काम सघाउन गंगोलिया-४ की चमेली चौधरी नन्दज्वाइँ घनश्याम चौधरीको घर पुगेकी थिइन् । भान्जाको बिहेमा रमाइलो गर्ने रहर थियो । तर उनलाई जिन्...

बढ्यो चुनावी दौडाहा

काठमाडौ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार इटहरीमा विकासका सपना बाँडेर भोट मागिरहँदा एमाले अध्यक्ष झलनाथ खनाल झापामा थिए । एमालेकै अर्का नेता माधव नेपाल पनि विराटनगरमै थिए ।...
तीन महिनापछि बल्ल सुहागरात

तीन महिनापछि बल्ल सुहागरात

-बिबी अनुरागी, संगीतकार मैले मागी बिहे गरेको हुँ । बिहेअघिको प्रेम कस्तो हुन्छ, त्यसको अनुभव छैन । तर, लभ गरेर बिहे गर्नेहरूको भन्दा निकै मजबुत लाग्छ मलाई आफ्नो वैवाहिक सम्बन्ध । ...

यूवतीको चक्करमा व्यापारी अपहरणमा

अपहरणमा संलग्न दुई पक्राउ, तीन जनाको खोजी हुँदै काठमाडौं- व्यापारी राजेशकुमार अग्रवाललाई अपहरण्  गरी दुई करोड रुपियाँ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ...

दाहालको विश्लेषण- ‘कांग्रेस-एमाले एकातिर हुँदा झन् सजिलो’

काठमाडौं - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेबीच गठबन्धन हुन आवश्यक भएको बताएका छन् । कांग्रेस-एमालेबीच चुनावी गठबन्धनको कुरा भइरहेका बेला उनले पार्टीको प्रशिक्षणमा य...

२० लाख डलरको लोभमा २४ लाख गुम्यो

काठमाडौ - मोबाइलमा आएको एसएमएस पढेर धनी हुन खोजेका एक ब्यक्तिले राजधानीमा भएको सबैथोक गुमाएका छन् । २ बर्ष नर्वेमा बसेर कमाई गरि फर्किएका महाराजगञ्जका राजकुमार श्रेष्ठले २० लाख अमे...

श्रीमान् ! अतिक्रमित जग्गा फिर्ता नगर्ने ?

काठमाडौ- सरकारी पदमा रहँदा गैरकानुनी रूपमा लाभ लिएको ठहर गर्दै पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई जेल पठाए । न्यायसम्पादन...

कम्युनिस्ट नेताबीच वाक्युद्ध

काठमाडौं- दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत माओवादी र एमालेबीच चुनाव केन्द्रित वाक्युद्ध सुरु भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि बर्दिया पुगेर एमाले सकिएको अभिव्...
अर्कैको फोटो राखेर औषधि पसल

अर्कैको फोटो राखेर औषधि पसल

काठमाडौं - राजधानीका औषधि पसलमा इजाजत पाएकाबाहेक सिकारु र अन्य व्यक्तिले औषधि बेच्ने गरेको भेटिएको छ । अनुगमनका क्रममा पुतलीसडकमा मात्रै आधा दर्जन औषधि पसलमा गरिएको अनुगमनमा वास्तव...

यस्तो छ दाहालको दिल्ली भ्रमण तालिका

नयाँदिल्ली - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बहुप्रतीक्षित भारत भ्रमणको औपचारिक कार्यतालिका तय भएको छ । भारत सरकारनिकट स्रोतहरूले बताएअनुसार दाहाल शनिबार साँझ नयाँदिल्ली आइपुग्ने...

कार्कीका विपक्षमा ओइरिए वकिल

काठमाडौ - देशले सातौं लोकतन्त्र दिवस मनाइरहँदा सर्वोच्चमा एउटा अप्रिय विषयमा जबर्जस्त बहस सुरु भएको छ, 'जनआन्दोलनका दोषीलाई संवैधानिक पदमा राख्न मिल्ने कि नमिल्ने ?' 'यो संवैधानिक...
जंगबहादुर बन्न चाहन्थेँ

जंगबहादुर बन्न चाहन्थेँ

कुनै बेला आफूलाई ‘आवाजको दुनियाँको साथी’ का रूपमा चिनाउने गरेका दिनेश डिसीको चर्चा विभिन्न कोणबाट हुने गर्छ । कुशल उद्घोषण, अभिनय एवं निर्देशनक्षमताको बलमा होस् वा बेलाबखत उनको नाम...
तीन महिनाअघि मृत्यु भएकालाई लाइसेन्स !

तीन महिनाअघि मृत्यु भएकालाई लाइसेन्स !

वीरगन्ज- पत्याउन मुस्किल पर्छ, तर तीन महिनाअघि मृत्यु भएकाको नाममा यहाँ आइतबार सवारी चालक अनुमतिपत्र जारी भएको प्रमाण भेटिएको छ । लाइसेन्सका लागि दिइने लिखित परीक्षा होस् वा ट्रायल...

साझा बस एयरपोर्टसम्म जान पाउने

काठमाडौ - साझा यातायातले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्वाध सेवा दिन पाउने भएको छ । विमानस्थलमा रहेका ट्याक्सीहरूले साझा चल्न नपाउने भन्दै आन्दोलनको चेतावनी दिएपछि भएको...

मौलाउँदो छ खातेपिते पत्रकारिता

नेपालमा अहिले आमसञ्चारका साधनको बाढी नै आएको छ । त्यो बाढी विशाल नदीमा आएको बाढीजस्तो शालीन नभएर हरेक वर्ष गडगडाउने खहरे खोलाजस्तै छ । खहरे कहाँ गएर अलपत्र पर्छ ठेगान हुँदैन, त्यसै...
जापानमा नेपाली चौतारीको माधुर्य

जापानमा नेपाली चौतारीको माधुर्य

थुप्रै नेपाली श्रोता पञ्च लामाको बाँसुरीको धुनमा लट्ठिएका छन्, यसमा कुनै शंकै छैन । तर, त्यो धुनमार्फत पञ्च लामाको व्यक्तिगत परिचय खोज्ने काम विरलै मानिसले गरे होलान् । यस अर्थमा प...
हरिवंश आचार्य : हाँसोभन्दा पर…

हरिवंश आचार्य : हाँसोभन्दा पर…

पत्नी मीरा भर्खर स्वर्गे भएकी थिइन्। बाथरुम गएर रुन मन लाग्यो उनलाई। गए। सावर खोले। सुलुलु पानीका थोपा बग्न थाले सावरबाट। फुंग उडेको उनको अनुहारमा चिसो पानी पोखियो। चेहरामा परेको प...