बुधबार कार्तिक २६, २०७७
काठमाडौं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन ‘लचिलो’ देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका ५ नेताले बैठक माग गर...
सोमवार कार्तिक २४, २०७७
काठमाडौं -- अमेरिकामा हालै सम्पन्न निर्वाचन जो बाइडेनले जित्दा विश्व समुदायले उनलाई बधाइ दियो ।
यतिसम्म कि, कतिपय विपन्न देशका जनताले समेत बाइडेन र कमला ह्यारिसको तस्बिर सामाजिक...
मङ्लबार कार्तिक १८, २०७७
काठमाडौं - जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गर्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार पाण...
बिहिबार कार्तिक १३, २०७७
बेंसीसहर - लमजुङको क्व्होँलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो ।
मि...
बिहिबार कार्तिक ६, २०७७
काठमाडौँ - सरकारी सेवामा आबद्ध चिकित्सकसँगै नर्सको तलब पनि वृद्धि गर्न प्रस्ताव गरिएको थियो । तर, चिकित्सकको सुविधा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले पटक–पटक अर्थ मन्त्रालयमा सिफार...
बुधबार कार्तिक ५, २०७७
काठमाडौं - भारतीय गुप्तचर विभाग 'रअ'का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने ...
सोमवार कार्तिक ३, २०७७
ब्रसेल्स - अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन् ।
बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चामध्ये सबैभन्द...
शनिबार कार्तिक १, २०७७
काठमाडौं - विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा...
मङ्लबार अशोज २७, २०७७
जुम्ला - करिब चार महिनाअघि जिल्लाको पातारासी–३ स्थित महरी गाउँकी एक किशोरीलाई एक युवकले जबर्जस्ती श्रीमती बनाए । त्यसको दुई महिनापछि पातारासी–२ तल्फीका युवाले हुरी गाउँकी एक युवतील...
मङ्लबार अशोज २७, २०७७
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारलाई जरिवाना तिर्न नसकेर रोकिएका १७ जना नेपाली श्रमिकलाई नेपाली दूतावासले आइतबार उद्धार गरी स्वदेश पठाएको छ । यूएईको फेल्क्सी फ्यासिलिटी ...
सोमवार अशोज २६, २०७७
बागलुङ - जिल्ला बाहिरबाट बार्षिक रुपमा खाद्यन्न आयत हुने बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय ६६ हेक्टर जमिन मध्ये ४६ हजार १ सय ...
सोमवार अशोज २६, २०७७
काठमाडौं - गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कस...
सोमवार अशोज २६, २०७७
लन्डन — लकडाउनका कारण ६ महिनाभन्दा बढी बेलायतमै रोकिएकी रामेछाप निवासी दलमाया कार्की आइतबार नेपाल फर्कन पाइने आशामा उत्साहित हुँदै हिथ्रो एयरपोर्ट पुगिन् । जब बोर्डिङ पास लिन कतार ...
आइतवार अशोज २५, २०७७
काठमाडौं - शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।
एक–दुई जना गर्दै खाना खान आउने...
आइतवार अशोज २५, २०७७
काठमाडौं - नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आ...
शनिबार अशोज २४, २०७७
काठमाडौं - ज नकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भिœयाइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको ह...
शुक्रबार अशोज २३, २०७७
काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ । नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खार...
शुक्रबार अशोज २३, २०७७
काठमाडौं - गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्किम चलाएको भन्दै संसारका विभिन्न मुलुकमा प्रतिबन्धित ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायले नेपाली जनताको करिब ३ अर्ब रुपैयाँ ठगी ...
बिहिबार अशोज २२, २०७७
काठमाडौं - अहिलेसम्मकै सर्वाधिक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले बिरामीलाई अस्पताल जान रोक लगाउन थालेको छ । कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको सरकारले मृत्युको ...
बुधबार अशोज २१, २०७७
काठमाडौं - कोनाले विश्वका गरीब मुलुकदेखि महाशक्ति राष्ट्रसम्म सबैलाई नराम्ररी प्रभावित पारेको छ । यही महाव्याधिका कारण अर्थतन्त्र ओरालो लाग्दा विश्वभर करोडौंले रोजगारी गुमाउनु परेक...