Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
यसरी पोखियो साहित्य- दोहामा

यसरी पोखियो साहित्य- दोहामा

तिम्रो लागि जिउने मर्ने कति कति ज्यानै फाली हत्ते गर्ने कतिकति यथार्थमा कस्को हुने हौ कुन्नी ? कल्पनामा सिउदों भर्ने कति कति दोहा - नवलपरासी दाउन्नेदेवी-७ का गजलकार श्याम रान...
जगदम्बा श्री र मदन पुरस्कार वितरण

जगदम्बा श्री र मदन पुरस्कार वितरण

ललितपुर- इतिहास संशोधन मण्डल तथा साहित्यकार अमर न्यौपानेलाई क्रमशः जगदम्बा श्री र मदन पुरस्कार प्रदान गरिएको छ । मदन पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा संशोधन मण्डलका तर्फबाट ...
गजल

गजल

मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा । चुरा, धागो सिन्दुर पोते केहि दिनुपर्ने छैन चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा । ...
मदन पुरस्कार विजेता किताव बजारमा अभाव

मदन पुरस्कार विजेता किताव बजारमा अभाव

काठमाडौं– यस वर्षको मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ बजारमा अभाव भएको छ । पुरस्कार जित्नेवित्तिकै बजारबाट पाठकले खरिद गरेकाले सकिएको पुस्तकका लेखक अमर न्यौपानेले जानकारी दि...

साहित्यिक कृति-पुरस्कार सम्मान

काठमाडौं - यसवर्षको उत्कृष्ट कृति पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेलद्वारा लिखित 'मेरो अमेरिका यात्रा' नामक कृतिलाई प्रदान गरिएको छ । यसैगरी जयन्द्र साहित्य सम्मान वरिष्ठ साह...
‘सेतो धरती’ कृतिलाई मदन पुरस्कार

‘सेतो धरती’ कृतिलाई मदन पुरस्कार

काठमाडौं– नेपाली साहित्य क्षेत्रमा सर्वाधिक महत्वको मदन पुरस्कार यस वर्ष अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ कृतिलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको बैठकले एकल महिलाका वि...

गोठाले पाण्डुलिपि पुरस्कार ‘फ्ल्यासव्याकको जिन्दगी’लाई

काठमाडौं - वरिष्ठ लेखक गोविन्दबहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित 'गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०६९' लक्ष्मी उप्रेतीद्वारा लिखित किशोर उपन्यास फ्ल्याव्याकको जिन्दगील...

साहित्यकार चन्दका दुई कृति लोकार्पण

काठमाडौं - राष्ट्रपति डा. रामवरण यादवले पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित कथा सङ्ग्रह ‘पाहुना घर’ र हास्यव्यङ्ग्य ‘कुर्सी’ कृतिको राष्ट्रपति भवन श...
खुल्ला गजल प्रतियोगितासहित कतारमा १४७ औं मोती जयन्ती मनाईयो

खुल्ला गजल प्रतियोगितासहित कतारमा १४७ औं मोती जयन्ती मनाईयो

दोहा, कतार - सन्ध्या ग्रुप, मुग्लानी सौगात साहित्यिक पत्रिकाको आयोजनामा १४७ औं मोती जयन्ती समारोह तथा मुग्लानी सौगात साहित्य वाचन श्रृँखलाको प्रथम वाषिर्कोत्सवको अवसरमा खुल्ला गजल ...

‘दरबार बाहिरकी महारानी’

काठमाडौं- पूर्वराजा महेन्द्र शाहकी सुसारे गीता शाह -गुरुङ्ग)लाई मुख्य पात्र बनाई नगेन्द्र न्यौपानेद्वारा लेखिएको उपन्यास 'दरबार बाहिरकी महारानी' बजारमा आएको छ । राजदरबारकै एक पू...

काठमाडौँ बाहिरका ४१ स्रष्टालाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ–  त्रिमूर्ति निकेतनले नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्ष रुपमा क्रियाशील भई योगदान गर्ने काठमाडौँ उपत्यकाका बाहिरका ४१ स्रष्टालाई ‘त्रिभूर्ति पुरस्...
मेलबर्नमा साहित्यिक जमघट

मेलबर्नमा साहित्यिक जमघट

मेलबर्न - आज मेलबर्नको कोबर्गस्थित पुस्तकालयको हलमा साहित्यकार र साहित्यप्रेमीहरुको साहित्यिक जमघट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको शुरु गर्दै अंकित सुकीले यस किसिमको कार्यक्...
‘नेताजीको म्याद’ विमोचन

‘नेताजीको म्याद’ विमोचन

काठमाडौं– सञ्चारकर्मी मिलन तिमिल्सिनाको दोस्रो कृति ‘नेताजीको म्याद’ आजदेखि बजारमा आएको छ । कृतिमा पछिल्लो राजनीतिक घटनाक्रम, संविधानसभाले चार वर्षसम्म पनि जनतालाई संविधान दिन नसक...

वसन्त चौधरीको ‘मेघा’ सार्वजनिक

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले उद्योगपति वसन्त चौधरीको प्रथम कविता सङ्ग्रह ‘मेघा’ विमोचन गर्नुभयो । लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रक...
हजुरबा र नातिनीको अमेरिकी यात्रा

हजुरबा र नातिनीको अमेरिकी यात्रा

साहित्यकार घनश्याम राजकर्णिकारको नवीनतम नियात्रा ‘यात्रा अमेरिकाकोः माया नेपालको’ माथि शनिबार अन्तक्र्रिया कार्यक्रम गरियो । डिकुरा प्रकाशनद्वारा प्रकाशित सो पुस्तकमा राजकर्णिकारल...
प्राण त्याग्न सरल तर भाषा त्याग्न कठिन !

प्राण त्याग्न सरल तर भाषा त्याग्न कठिन !

यो शिर्षकले यहाँहरुको मस्तिष्कमा थुप्रै सवालहरु उब्ज्याउँन सक्दछ । यसलाई अर्थ्याउनु मेरो धर्म हुन्छ । प्राण त्याग गर्ने समय होस् या आर्यघाटमा पुर्‍याइएको समय अथवा तुलशी पानी दिदै...

स्थापना दिवससहित साहित्य महासंघले १९९ औं भानुजयन्ती मनायो

उत्कृष्ट शाखा, उत्कृष्ट आबद्ध संस्था र उत्कृष्ट सदस्य घोषणा ब्रुनाई - बिश्व नेपाली साहित्य महासंघ (बिनेसाम) को आफ्नो तेश्रो स्थापना दिवस तथा १९९ औं भानुजयन्तीको उपलक्ष्यमा हिजो अस...

भैरव पुरस्कार निमा र गुरुङलाई

प्रसिद्ध हास्य व्यङ्ग्यकार भैरव अर्यालको नाममा स्थापित यस वर्षको भैरव पुरस्कार वरिष्ठ हास्य व्यङ्ग्यकार विमल निमालाई दिने निर्णय गरेको छ । गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षता...

साहित्य महासंघको स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिने

ब्रुनाई  -  विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको हालै बसेको नियमित साइबर बैठकले महासंघ स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा विश्वका विभिन्न मुलुकमा रहेका महासंघका शाखाह...

प्रवासमा नेपाली साहित्य

काठमाडौं  - नेपाली साहित्यलाई प्रवासमा पनि फैलाउँदै लैजाने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियाब्यापी कविता महोत्सव सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अ...