मङ्लबार अशोज १६, २०७५
काठमाडाैं - नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा आगामी शनिबार सार्वजनिक हुँदैछ । आफ्नो जीवन भोगाइ र प्रहरी महानिरीक्षकका रुपमा काम गर्दाको अनुभव उहाँले पुस्तक...
आइतवार अशोज १४, २०७५
टोकियो - ८ बुँदे घोषणा पत्र जारी गर्दै आइतवार टोकियोमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव सकिएको छ ।
महोत्सवमा देशविदेशबाट आएका हाइकु विधामा कलम चलाउने साहित्यकारहरुले आ-आफ्ना...
शनिबार अशोज १३, २०७५
टोकियो - त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले साहित्यको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बता...
शुक्रबार अशोज १२, २०७५
टोकियो - यहि आइतवार टोकियोमा हुन लागेको अन्तर्राष्ट्रिय हाइकु महोत्सवमा भाग लिन आधा दर्जनभन्दा बढि साहित्यकारहरुको टोकियोमा जमघट भईसकेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ...
बिहिबार अशोज ११, २०७५
काठमाडौं कवि तथा लेखक छविरमण सिलवालको नियात्रा संग्रह ‘ग्रीनविचको साँझ’ बुधबार सार्वजनिक गरिएको छ । कालिकास्थानस्थित सर्वनाममा आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहर...
सोमवार अशोज ८, २०७५
काठमाडौँ – साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५ औँ स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकताान्त्रिक आन्दोलनमा गणतन्त्र काव्यटार घोषित अनामनगरस्थित दाहालको दैल...
शनिबार अशोज ६, २०७५
काठमाडाैं - लोकप्रिय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, ग...
शनिबार अशोज ६, २०७५
काठमाडौं -
‘बुढेससम्मन् पनि ज्यून जानौं
यो जीवनीको रस पिउन जानौं’
वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ-कञ्चन मर्स्याङ्दी नदी । माधवप...
शुक्रबार अशोज ५, २०७५
काठमाडौं – बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति आज काठमाडौंमा कविता वाचन गरिंदैछ । क्याफे कविताले आयोजना गरेको न्यायका निम्ति कविता कार्यक्...
आइतवार भदौ २४, २०७५
धनगढी - जयलक्ष्मी जोशीद्वारा लिखित दर्द गजल संग्रहको विमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको विमो...
आइतवार भदौ २४, २०७५
काठमाडौँ – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदैछ ।...
आइतवार भदौ २४, २०७५
काठमाडौं - भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र ...
आइतवार भदौ २४, २०७५
काठमाडौं - पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक सामाजिक मनो...
शनिबार भदौ २३, २०७५
पाल्पा – पाल्पाली हास्यकलाकार एवम् साहित्यकार पूर्ण राना मगरको शनिबार बिहान निधन भएको छ ।
‘जीवनलीला’ नेपाली चलचित्रका निर्माता समेत रहनुभएका ५३ वर्षीय पूर्ण रानाको उपचारको क्रमम...
मङ्लबार भदौ १९, २०७५
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर...
आइतवार भदौ १७, २०७५
काठमाडौं - नेपालमा पहिलो संस्कृत पाठशाला खोल्नुहुने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा पाँच पुस्तक प्रकाशन गरिने भएको छ ।
हेमराज अधिकारीद्वारा लिखित ‘आबाल ब्रह्म...
सोमवार भदौ ११, २०७५
काठमाडौं - यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ लाई दिइने भएको छ । अाज बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो ।...
शनिबार भदौ ९, २०७५
काठमाडौं - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी गोबर्धन पूजालाई पछि पार्दै लेकाली अध्यक्ष पदमा विजयी हुनुभए...
मङ्लबार साउन २९, २०७५
काठमाडौं - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी कार्यकालको महासचिव पदमा गणेश घिमिरेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । घिमिरेले ‘अनेसास’ केन्द्रीय कार्यसमिति (२०...
आइतवार साउन २७, २०७५
काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ। लण्डनस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
नयपालले सन् २००१ मा साहित्य तर्फको नोबेल पु...