Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौं - बंगलादेशकी पूर्वप्रधानमन्त्री एवम् बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पता...
आप्रवासीलाई कस्दै जापान पीआर लिन भाषा परीक्षा अनिवार्यदेखि कर नतिरे भिसा खारेजसम्म

आप्रवासीलाई कस्दै जापान पीआर लिन भाषा परीक्षा अनिवार्यदेखि कर नतिरे भिसा खारेजसम्म

टोकियो – विदेशी कामदार र बासिन्दाहरूको संख्या  कीर्तिमानी स्तरमा पुगेसँगै जापान सरकारले आफ्नो आप्रवासन तथा बसोबास नीतिमा ऐतिहासिक परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले स्थायी बस...
नाइजेरियाली सरकारद्वार १३० क्याथोलिक विद्यार्थी अपहरणमुक्त गर्‍यो

नाइजेरियाली सरकारद्वार १३० क्याथोलिक विद्यार्थी अपहरणमुक्त गर्‍यो

टाेकियो- नाइजेरियाली अधिकारीहरूले गत नोभेम्बरमा बन्दुकधारी समूहद्वारा क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थीलाई मुक्त गराएको राष्ट्रपतिको कार्यालयल...
अष्ट्रेलिया : यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलिया : यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी - अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बिचमा आइतबार साँझ भएको गोलीकाण्डमा १६ जनाको मृत्यु भएको छ । यहूदी समुदायको पर्व 'हनुक्का' मनाइरहेको भीडलाई लक्षित गरी भएक...
इन्जिनमा खराबी आएपछि टोकियो उडेको विमान वासिङ्टन फिर्ता

इन्जिनमा खराबी आएपछि टोकियो उडेको विमान वासिङ्टन फिर्ता

न्यूयोर्क - वासिङ्टन डीसीबाट जापानको टोकियोका लागि उडेको युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमान इन्जिनमा खराबी आएपछि पुन: सोही विमानस्थलमा फर्काइएको छ । विमानको इन्जिनबाट निस्केको...
जन्मदर बढाउन चीनले गर्भनिरोधक र कन्डममा बढायो कर

जन्मदर बढाउन चीनले गर्भनिरोधक र कन्डममा बढायो कर

बेइजिङ - तीन दशकभन्दा लामो समयपछि पहिलोपटक चीनले गर्भनिरोधक औषधि तथा सामग्रीहरूमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारी गरेको छ । लामो समय 'एक बच्चा नीति' मार्फत जनसंख्या नियन्त्...
चीनले राडार अभ्यासबारे जापानलाई सूचित गरेको अडियो सार्वजनिक

चीनले राडार अभ्यासबारे जापानलाई सूचित गरेको अडियो सार्वजनिक

बेइजिङ - जापानी लडाकु विमानमा ‘राडार लक’ गरिएको घटनालाई लिएर विवाद बढिरहँदा चिनियाँ सेनाले मङ्गलबार एक अडियो रेकर्ड सार्वजनिक गरेको छ । उक्त अडियोमार्फत चीनले उडान अभ्यास सुरु ...
चिनियाँ लडाकु विमानले जापानी जहाजमा साध्यो निसाना

चिनियाँ लडाकु विमानले जापानी जहाजमा साध्यो निसाना

टोकियो - ओकिनावा प्रिफेक्चरको दक्षिणपूर्वमा अवस्थित अन्तर्राष्ट्रिय जलक्षेत्रमा चिनियाँ सेनाका लडाकु विमानहरूले जापानी 'सेल्फ-डिफेन्स फोर्स'का विमानहरूमाथि 'फायर-कन्ट्रोल राडर'...
पुटिनको दुई दिने भारत भ्रमण आजदेखि, रक्षा र व्यापार मुख्य एजेन्डा

पुटिनको दुई दिने भारत भ्रमण आजदेखि, रक्षा र व्यापार मुख्य एजेन्डा

काठमाडाैँ - रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आउने भएका छन् । उनको आगमनलाई लक्षित गर्दै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्...
चीन-जापान कूटनीतिक तनावको प्रत्यक्ष मारमा सांघाईका जापानी रेस्टुरेन्ट

चीन-जापान कूटनीतिक तनावको प्रत्यक्ष मारमा सांघाईका जापानी रेस्टुरेन्ट

सांघाई - सांघाईमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका ताकाशी इतो चीनले जापानी 'सी-फुड' (सामुद्रिक खाद्यवस्तु) को आयातमा लगाएको प्रतिबन्ध हट्ने आशामा थिए । तर, बेइजिङ र टोकियोबीच...
युक्रेन युद्ध अन्त्यबारे ट्रम्पले ल्याए नयाँ प्रस्ताव

युक्रेन युद्ध अन्त्यबारे ट्रम्पले ल्याए नयाँ प्रस्ताव

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनको रुससँगको युद्ध अन्त्यबारे नयाँ प्रस्ताव ल्याएका छन् । सो प्रस्तावमा पूर्वी युक्रेनको डोन्बास क्षेत्र रुसलाई दिनु पर्ने, उसको...
मृत्युदण्डमा हसिनाको चुनौती- मलाई आईसीसीमा बोलाओ, सामना गर्न तयार छु

मृत्युदण्डमा हसिनाको चुनौती- मलाई आईसीसीमा बोलाओ, सामना गर्न तयार छु

काठमाडौं - बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी आन्दोलन दबाउन घातक बल प्रयोग गरेको र 'मानवताविरोधी अपराध' गरेको अभियोगमा मृत्युदण्डको फैसला ...
गाजामा युद्धपछि बालबालिकाका लागि जीवनदायी खोप अभियान

गाजामा युद्धपछि बालबालिकाका लागि जीवनदायी खोप अभियान

काठमाडौं - गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले तीन वर्ष मुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गरेका छन् । जसको उद्देश्य युद्धका कारण दुई वर्षदेखि खोप सेवा अवरुद्ध भएपछि सं...
न्यूयोर्कको मेयर जितेपछि मम्दानीले खाए नेपाली रेस्टुरेन्टमा मःम

न्यूयोर्कको मेयर जितेपछि मम्दानीले खाए नेपाली रेस्टुरेन्टमा मःम

काठमाडौं - अमेरिकी राजनीतिमा उदाउँदै गरेका दुई प्रभावशाली युवा अनुहार, न्युयोर्कका नवनिर्वाचित नगरप्रमुख जोहरान मम्दानी र चर्चित सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) बीच हाल...
मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

काठमाडौं - मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम हालै एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको शिकार भएकी छन् । राजधानी मेक्सिको सिटीमा नागरिकहरूसँगको अन्तरक्रियाका क्रममा उनी...
ब्रिटेनका राजकुमार एन्ड्रूको उपाधि र निवास खोसियो

ब्रिटेनका राजकुमार एन्ड्रूको उपाधि र निवास खोसियो

काठमाडौं - यौन दुर्व्यवहारको आरोपमा मुछिएका जेफ्री एप्स्टीनसँगको सम्बन्धका कारण विवादमा आएका ब्रिटेनका राजकुमार एन्ड्रूले आफ्ना सबै राजकीय उपाधिहरू गुमाएका छन् । बकिङ्घम प्यालेसले ...
अमेरिकाभरि ट्रम्पविरोधी प्रदर्शन, लाखौं सहभागी

अमेरिकाभरि ट्रम्पविरोधी प्रदर्शन, लाखौं सहभागी

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूविरुद्ध अमेरिकाभरि 'नो किङ्ग्स' नामक विशाल प्रदर्शनहरू भएका छन् । ट्रम्पको मार-ए-लागो निवास नजिकैसहित ५० वटै राज्यमा आयोजना...
जेनजी प्रदर्शनपछि माडागास्करका राष्ट्रपति ‘भूमिगत’

जेनजी प्रदर्शनपछि माडागास्करका राष्ट्रपति ‘भूमिगत’

काठमाडौं - माडागास्करमा जारी राजनीतिक अस्थिरताले भयावह मोड लिएको छ । हप्तौँदेखि आफूलाई पद छाड्न माग गर्दै भइरहेका राष्ट्रव्यापी विरोध प्रदर्शनका बीच राष्ट्रपति एन्डी राजोएलिनाले ...
हमासद्वारा थप १३ इजरायली बन्धक रिहा: परिवारमा खुसीको आँसु

हमासद्वारा थप १३ इजरायली बन्धक रिहा: परिवारमा खुसीको आँसु

काठमाडौं - प्यालेस्टिनी विद्रोही संगठन हमासले युद्धविरामको दोस्रो चरणमा थप १३ जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । यसअघि पहिलो चरणमा ७ जना बन्धकहरू रिहा गरिएका थिए । इजरायल...
बौद्ध पर्वमा भएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु

बौद्ध पर्वमा भएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु

टोकियो- म्यानमारको मध्य भागमा बौद्ध पर्वका क्रममा भएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । निर्वासित नेशनल युनिटी सरकार (NUG) का प्रवक्ताले ब...