Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

जाग्यो धुनी महाशिवरात्रिको लण्डनमा

लण्डन-युरोपकै प्रथम नेपाली मन्दिरको रुपमा मानिएको स्थानीय नेपाली समुदायद्वारा स्थापित पशुपतिनाथ मन्दिर प्लमस्टेड, लण्डनमा महाशिवरात्रि पर्व भब्य रुपमा मनाईएको छ । मन्दिरमा बिहानैदे...
न्यूयोर्कमा शिवरात्री मनाइयो

न्यूयोर्कमा शिवरात्री मनाइयो

न्यूयोर्क-हिन्दू देवता शिवको महान पर्व महाशिवरात्री अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरूले पनि धुमधानसँग मनाए । न्यूयोर्कस्थित रिजउडमा रहेका नेपालीहरूले भगवान शिवको पूजा आरधना,...
एनआरएनद्वारा कोइराला सरकारलाई हार्दिक बधाइ ज्ञापन

एनआरएनद्वारा कोइराला सरकारलाई हार्दिक बधाइ ज्ञापन

टोकियो - गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले (एनआरएन केन्द्र) ले प्रधानमन्त्री सुशील कोइराला र वर्तमान सरकारलाई कार्यकाल सफलताको कामना सहित हार्दिक बधाई ब्यक्त गरे...
दुबईमा ३२ औं मगर दिवस मनाईयो (फ़ोटोफ़िचरसहित)

दुबईमा ३२ औं मगर दिवस मनाईयो (फ़ोटोफ़िचरसहित)

दुबईमा - दुबईमा हालै विविध साँस्कृतिक कार्यक्रमसहित ३२ औं मगर दिवस मनाईएको छ । नेपालबाट आएका चर्चित लोक दोहोरी गायक मधुसुदन मगर र गायिका अमृता लुंगेली मगरको बिशेष साँगीतिक प्रस्...
मृगौला पीडित सन्तोष सापकोटालाई युएइबाट आर्थिक सहयोग

मृगौला पीडित सन्तोष सापकोटालाई युएइबाट आर्थिक सहयोग

दुबई - सन् २०१३ मा स्थापना भएको पर्वतवासीहरुको साझा संस्था पर्वत सेवा समाज युएइले दर्इवटै मृगौला फेल भएका सन्तोष सापकोटालाई मृगौला प्रत्यारोपणका लागि नेरु १ लाख ५७ हजार ३ सय आर्थिक...
नर्वेजियन नोबेल इन्स्टिच्युटलाई बुद्धको प्रतिमा उपहार

नर्वेजियन नोबेल इन्स्टिच्युटलाई बुद्धको प्रतिमा उपहार

ओस्लो - नर्वेजियन नोबेल इन्स्टिच्युटका डाइरेक्टर गेइर लुन्ड़ेस्टाडलाई बेनेलक्स तथा यूरोपियन यूनियनका लागि नेपाली राजदूत राममणि पोखरेलले सुनको जलप लगाइएको "लर्ड बुद्ध वाज बर्न इन लुम...
भ्यालेन्टाईन नाईटमा झूमे बाल्टिमोरका नेपाली

भ्यालेन्टाईन नाईटमा झूमे बाल्टिमोरका नेपाली

बाल्टिमोर - बाल्टिमोरका नेपालीहरु विविध मनोरन्जनपूर्ण कार्यक्रम गरी भ्यालेन्टाईन नाइट मनाएका छन । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको बाक्लो उपस्थिति थियो। करिब ४ घण्टा सम...
रुपन्देही समाज युएईको अधिवेशन सम्पन्न

रुपन्देही समाज युएईको अधिवेशन सम्पन्न

दुबई - रुपन्देही जिल्लाबाट रोजगारीको सिलसिलामा युएई आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको संस्था रुपन्देही समाज युएईको गत शुक्रबार दुबईमा अधिबेशन सम्पन्न भएको छ । डीएल शर्माको ...
युएईका उपनियोग प्रमुख टण्डनलाई स्वागत

युएईका उपनियोग प्रमुख टण्डनलाई स्वागत

युएई - गएको ७ फेब्रुअरी शुक्रबारका दिन नेपाली राजदूतावास अबुधावीका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन, श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ...
पेरिसमा एमआरपी राहदानी सम्बन्धी कार्यशाला गोष्ठी

पेरिसमा एमआरपी राहदानी सम्बन्धी कार्यशाला गोष्ठी

विभिन्न चार मुलुकका एनआरएन अगुवाहरुको सहभागिता पेरिस - नेपाली राजदूताबास पेरिसले हेर्ने मुलुकहरुमा रहेका नेपालीहरुका लागि एमआरपी राहदानी तथा कन्सुलर सेवा लगायतका बिषयमा हालै एक का...
एनआरएन थाईल्याण्डद्वारा ३१ बुदे  कार्ययोजना प्रस्तुत

एनआरएन थाईल्याण्डद्वारा ३१ बुदे कार्ययोजना प्रस्तुत

बैंकक - एनआरएन थाईल्याण्डले आगामी दुइ बर्षका लागि ३१ बुंदे योजना र कार्यक्रम गत शनिबार एक समारोहका बीच प्रस्तुत गरेको छ। आत्रिअम बैंकक होटेलमा आयोजित उक्त समारोहमा एनआरएन थाईल्याण्...
यस्तो रह्यो युएईमा, प्रवासी थारु समाजको माघे संक्रान्तीसहित नयां बर्ष (फ़ोटोफ़िचरसहित)

यस्तो रह्यो युएईमा, प्रवासी थारु समाजको माघे संक्रान्तीसहित नयां बर्ष (फ़ोटोफ़िचरसहित)

दुबई - नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ-आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईमा रहेका नेपालीहरुले माघे संक्रान्ती ...

बेल्जियमा नेपाली उत्पीडित जातीय समाज गठन

आन्त्वारपे - गत आईतवार बेल्जियमको आन्त्वारपेनमा आयोजित एक भेलाले नेपाली उत्पीडित जातीय समाज गठन गरेको छ । नेपालमा अहम् मनुवादी हिन्दु वर्णवादी विभेदकारी राज्यसत्ताद्धारा जातीय छूवा...
लुम्बिनी-कपिलवस्तु अभियानका सांस्कृतिक-दूत गजुरेललाई बेल्जियममा स्वागत

लुम्बिनी-कपिलवस्तु अभियानका सांस्कृतिक-दूत गजुरेललाई बेल्जियममा स्वागत

लुभेन - नेपालका वरिष्ठ हास्यकलाकार तथा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिकदूत मनोज गजुरेललाई सो अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले एक सांस्कृतिक कार्यक्रममा स्व...

युएईमा खुल्यो अर्को नेपाली रेष्टुरेण्ट

  आबुधावी - संयुक्त अरब इमिरेट्समा एक पछि अर्को गर्दै नेपाली व्यवसायीहरुले व्यवसाय गर्ने क्रम बढ्दो छ । यसैक्रममा युएईको राजधानी आबुधावी स्थित साविया नौ भन्ने स्थानमा एउटा नेपाली र...
कतारमा नयाँ बर्ष यसरी मनाईयो

कतारमा नयाँ बर्ष यसरी मनाईयो

दोहा - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज दोहा कतारले अंग्रेजी नयाँ वर्षो अबसर पारेर कतारको दोहा स्थित होटल इष्ट वेष्टको सभाहलमा भव्य मनोरञ्जनपूर्ण कार्यक्रम सांगीतिक धमाका सम्पन ग...
युएईमा रहेका चितवनेहरुले यसरी मनाए नयां बर्ष

युएईमा रहेका चितवनेहरुले यसरी मनाए नयां बर्ष

युएई  - चितवन जिल्ला घर भई हाल युएइमा कार्यरत रहेका चितवन बासीहरुको साझा सस्था चितवन समाज युएइले अंग्रेजी नयां बर्ष २०१४ लाई विविध सांस्कृतिक कार्यक्रमको माहौलमा शुभकामना आदान प्रद...
यस्तो रह्यो, दुबईमा नयाँ बर्षको रमझम

यस्तो रह्यो, दुबईमा नयाँ बर्षको रमझम

दुबई - गएको १ जनवरी बुधबारका दिन दुबईको एभरेष्ट होटलमा युर्एइस्थित कार्यरत नेपालीहरुले अग्रेजी नयाँ बर्ष २०१४ लाई विविध रंगारंग साँस्कृतिक कार्यक्रमको माहौलमा शुभकामना आदानप्रदानका...
पूर्व गोर्खाहरुको एकताका लागि एनआरएन युकेको पहल

पूर्व गोर्खाहरुको एकताका लागि एनआरएन युकेको पहल

लण्डन - गैर आवासीय नेपाली संघ बेलायतले पूर्व गोर्खाहरुबीचको एकता तथा गोर्खा आन्दोलनका बारेमा बृहत छलफलका लागि यही डिसेम्बर २८ तारिखका दिन बेलायतको अल्डरसटमा एक अन्तर्क्रिया कार्यक्...
न्युजिल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीलाई एनआरएनद्वारा हार्दिक स्वागत

न्युजिल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीलाई एनआरएनद्वारा हार्दिक स्वागत

अकल्याण्ड- विश्वकप छनोट खेल खेल्न न्युजिल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राजधानी अकुल्याण्डमा भब्य स्वागत गरिएको छ । अकल्याण्ड एअरपोर्टमा एनआरएन न्यूजिल्याण्ड अन्तर्...