Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026
एड्सको रहस्य खुलासा गर्ने डाक्टरको ९५ वर्षमा निधन

एड्सको रहस्य खुलासा गर्ने डाक्टरको ९५ वर्षमा निधन

काठमाडौं - चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतवार...
जहाज दुर्घटनामा साउदी राजकुमारको मृत्यु

जहाज दुर्घटनामा साउदी राजकुमारको मृत्यु

काठमाडौं - अरबी शक्ति राष्ट्र साउदी अरेबियाका राजकुमारको सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा मृत्यु भएको छ । राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।...
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं - दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ । ...
गाजा मानवताको सबैभन्दा अन्धकार समयमा छ

गाजा मानवताको सबैभन्दा अन्धकार समयमा छ

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजापट्टी मानवताको सबैभन्दा अन्धकार समयमा पुगेको बताएको छ । दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि र...
अध्यागमनमा कडाइ, विद्यार्थीलाई परिवार ल्याउन सकस

अध्यागमनमा कडाइ, विद्यार्थीलाई परिवार ल्याउन सकस

लन्डन - बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारक...
अफरोजाको कहालीलाग्दो कथा : उज्बेकिस्तानबाट दुवई-नेपाल हुँदै दिल्लीमा भेटिएको नर्क

अफरोजाको कहालीलाग्दो कथा : उज्बेकिस्तानबाट दुवई-नेपाल हुँदै दिल्लीमा भेटिएको नर्क

काठमाडौं - दक्षिण दिल्लीको एक व्यस्त सडक । जब एउटा गाडी उज्बेक पसलको नजिक रोकिन्छ तब अफरोजा (नाम परिवर्तन)लाई एउटा बाटोको सम्झना आउँछ । जुन बाटो त्यो फ्ल्याट सम्म पुग्थ्यो जहाँ कुन...
उत्तराखण्डको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि उद्धार

उत्तराखण्डको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि उद्धार

काठमाडौं - विगत १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई बाहिर निकालिएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह ध...
अस्ट्रेलियाले डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

अस्ट्रेलियाले डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

काठमाडौं - अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्...
इजरायल र हमासबीच दुई दिन युद्धविराम लम्ब्याउने सहमति

इजरायल र हमासबीच दुई दिन युद्धविराम लम्ब्याउने सहमति

काठमाडौं - युद्धरत इजरायल र हमासबीच अस्थायी युद्धविराम दुई दिन लम्ब्याउने सहमति भएको छ । मध्यस्थता गरिरहेको कतारले दुई पक्ष दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको छ ।...
ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

एथेन्स - चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको ए...
गाजाबाट २५ बन्धक रिहा, पहिलो चरणमा छुटेनन् विपीन जोशी

गाजाबाट २५ बन्धक रिहा, पहिलो चरणमा छुटेनन् विपीन जोशी

काठमाडौं - इजरायलसँगको अल्पकालीन युद्धविरामका क्रममा प्यालेस्टाइनी सशस्त्र समूह हमासले २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट १३ जना इजरेली र १२ जना थाइ बन्धकहरू रिहा गरिएको हो । ...
युक्रेनी भूमिमा रुसी सेनालाई मनोरञ्जन दिन कन्सर्ट

युक्रेनी भूमिमा रुसी सेनालाई मनोरञ्जन दिन कन्सर्ट

काठमाडौं - रुसले युक्रेनमा २१ महिनायता लगातारजसो आक्रमण गरिरहेको छ । लामो समययता जारी युद्ध अहिले रोकिन्छ कुनै टुङ्गो छैन । युक्रेनको डोनबास क्षेत्र अझै रुसी सेनाकै कब्जामा छ । यु...
चीनमा नयाँ महामारीको आशंका

चीनमा नयाँ महामारीको आशंका

काठमाडौं - चीनमा नयाँ महामारी फैलिएको संकेत देखिएको छ । कोरोना भाइरस महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन नसकिरहेका बेला चीनमा फेरि अर्को महामारी फैलिएको संकेत देखिएको हो ।...
कतारले कसरी गरायो हमास-इजरेल सहमति ?

कतारले कसरी गरायो हमास-इजरेल सहमति ?

काठमाडौं - हमास र इजरेलबीच सहमतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कतारको प्रशंसा भएको छ । चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि मह...
इजरायलको आक्रमणले गाजामा ५४ हजार घर ध्वस्त

इजरायलको आक्रमणले गाजामा ५४ हजार घर ध्वस्त

काठमाडौं - हमासले गरेको आक्रमणको प्रतिकारमा इजरायलले गाजामा आक्रमण गर्दा मृत्यु हुनेको संख्या १३ हजार नाघिसकेको छ । इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएर अस्पतालभित्रै आक्रमण गरिरह...
टर्किएको कार्गो जहाज समुन्द्रमा डुब्यो, १२ सदस्यीय चालक दल सवार थियो

टर्किएको कार्गो जहाज समुन्द्रमा डुब्यो, १२ सदस्यीय चालक दल सवार थियो

काठमाडौं - सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको कृष्ण सागर (ब्ल्याक सी) मा डुबेको छ । टर्किएकाआन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न अ...
कोलम्बियाले ३१५ वर्षअघि समुन्द्रमा जहाजसहित डुबेको खजाना निकाल्ने

कोलम्बियाले ३१५ वर्षअघि समुन्द्रमा जहाजसहित डुबेको खजाना निकाल्ने

काठमाडौं - कोलम्बिया सरकारले ३१५ वर्षअघि क्यारेबियन सागरबाट डुबेको जहाजलाई उद्धार गर्ने निर्णय गरेको छ । डुब्नुअघि सान जोस नामको यो जहाजमा सुन र चाँदीसहित १ लाख ६६ हजार करोड अमेरिक...
चीनले गर्‍यो समुद्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण

चीनले गर्‍यो समुद्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण

काठमाडौं - चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ । चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्...
दक्षिण अस्ट्रेलियामा गोली चल्दा प्रहरी अधिकारीको मृत्यु

दक्षिण अस्ट्रेलियामा गोली चल्दा प्रहरी अधिकारीको मृत्यु

काठमाडौं - दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अस्ट्रेलिया(एसए)को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको हो भने अर्का एक...
हमासले बन्दी बनाएकी १९ वर्षीया इजरायली सैनिकको शव भेटियो

हमासले बन्दी बनाएकी १९ वर्षीया इजरायली सैनिकको शव भेटियो

काठमाडौं - गाजामा इजरायलकी एक १९ वर्षीया महिला सैनिकको शव भेटिएको छ । जसलाई हमासले अक्टोबर ७ को आक्रमणपछि इजरायलबाट अपहरण गरेको थियो । गाजामा रहेको अल-शिफा अस्पतालनजिकै नोआ मार्सि...