Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
आफूले लगेका अन्तरिक्षयात्रीबिनै पृथ्वीमा फर्कियो स्टारलाइन

आफूले लगेका अन्तरिक्षयात्रीबिनै पृथ्वीमा फर्कियो स्टारलाइन

काठमाडौं - बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ । उक्त खाली क्याप्सुल न्यू म...
जापान र अस्ट्रेलियाले फिलिपिन्सलाई सहयोग गर्ने

जापान र अस्ट्रेलियाले फिलिपिन्सलाई सहयोग गर्ने

काठमाडौं - जापान र अष्ट्रेलियाले एसिया प्यासिफिक क्षेत्रमा रक्षा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । अष्ट्रेलियाको भ्रमणमा रहेका जापानका विदेश र रक्षा मन्त्रीहरूले क्षेत्रीय खतराह...
अमेरिकी चुनावमा रूसले ह्यारिसलाई समर्थन गर्ने

अमेरिकी चुनावमा रूसले ह्यारिसलाई समर्थन गर्ने

काठमाडौं - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिका...
अमेरिकामा १४ वर्षीय छात्रले विद्यालयमै अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु

अमेरिकामा १४ वर्षीय छात्रले विद्यालयमै अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु

समाचार सुन्नुहोस :  https://youtu.be/k1qVa2Kx3Yk काठमाडौँ - अमेरिकाको जर्जिया राज्यको एटलान्टास्थित अपालाची हाइस्कुलमा १४ वर्षीय छात्रले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्य...
अमेरिकामा मुना पाण्डेको हत्याका आरोपी शाहलाई जमानत दिन अस्वीकार

अमेरिकामा मुना पाण्डेको हत्याका आरोपी शाहलाई जमानत दिन अस्वीकार

समाचार सुन्नुहोस :  https://youtu.be/aHLOxIrNHeM काठमाडौँ - अमेरिकाको टेक्सास राज्यमा नेपाली युवती मुना पाण्डेको गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदा...
अस्ट्रेलियाली इतिहासकै गर्मी बन्यो अगस्ट महिना

अस्ट्रेलियाली इतिहासकै गर्मी बन्यो अगस्ट महिना

समाचार सुन्नुहोस :  https://youtu.be/ftR1p4JNqAU काठमाडौँ - अस्ट्रेलियाले यस वर्षको अगस्ट महिनामा इतिहासकै सबैभन्दा गर्मी अनुभव गरेको छ। मौसम विज्ञान ब्युरो (बीओएम) द्वारा जा...
बमको धम्की दिएपछि भारतमा उडान डाइभर्ट

बमको धम्की दिएपछि भारतमा उडान डाइभर्ट

काठमाडौं - भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरेको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका ...
बंगलादेशमा दुर्गा पूजाका लागि बनिरहेको मूर्ति तोडफोड

बंगलादेशमा दुर्गा पूजाका लागि बनिरहेको मूर्ति तोडफोड

काठमाडौं - बंगलादेशमा दुर्गा पूजाका लागि बनिरहेको मूर्ति तोडफोड भएको घटना सार्वजनिक भएको छ । मेघालय बोर्डरसँगैको बंगलादेशको शेरपुर जिल्लामा ३१ अगस्टको राति केही व्यक्तिहरूले एक मन्...
युक्रेनले माग्यो सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार

युक्रेनले माग्यो सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार

काठमाडौं - युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्...
अन्टार्कटिकाको गहिराइमा हिउँ पग्लिने क्रमको अध्ययन

अन्टार्कटिकाको गहिराइमा हिउँ पग्लिने क्रमको अध्ययन

काठमाडौं - नासाका इन्जिनियरहरूले अन्टार्कटिकाको बरफको गहिराइमा गएर त्यहाँबाट डाटा पठाउने रोबोटको निर्माण गरिरहेका छन् । नासा अन्तरिक्ष यान इन्जिनियरहरूले अब विशाल अन्टार्कटिकामा बर...
रसियाले खसाल्यो अमेरिकी एफ-१६ फाइटर, पाइलट मारिए

रसियाले खसाल्यो अमेरिकी एफ-१६ फाइटर, पाइलट मारिए

काठमाडौं - अमेरिकाले पहिलो चरणमा युक्रेनलाई दिएकोमध्ये एउटा एफ-१६ फाइटर जेटलाई रसियाले किन्झल मिसाइल हानेर ध्वस्त पारिदिएको छ । यस क्रममा युक्रेनी वरिष्ठ पाइलट ओलेक्सी मेस पनि मारि...
पोलियोको खोपका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

पोलियोको खोपका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

समाचार सुन्नुहोस :  https://youtu.be/s9VOtsMrcOg काठमाडौँ - इजरायलले गाजामा मानवीय सहायता पुर्‍याउन युद्धविरामको सहमति गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गा...
बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गर्ने बनर्जीको घोषणा

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गर्ने बनर्जीको घोषणा

काठमाडौं - भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बल...
नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकलको निधन

नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकलको निधन

काठमाडौं - सन् २००१ देखि २००४ सम्म नेपालका लागि अमेरिकी राजदूत रहेका माइकल मलिनोस्कीको निधन भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरे...
अन्तरिक्षमा अलपत्र सुनीता र ब्यारीलाई कसरी फिर्ता ल्याइँदैछ ?

अन्तरिक्षमा अलपत्र सुनीता र ब्यारीलाई कसरी फिर्ता ल्याइँदैछ ?

काठमाडौं - अन्तरिक्षमा विगत दुई महिनादेखि 'अलपत्र' परेका नासाका दुई अन्तरिक्ष वैज्ञानिकहरू आगामी वर्ष फेब्रुअरी महिनामा स्पेसएक्स कम्पनीको सहयोगमा पृथ्वी फर्किने भएका छन् । अमेरेि...
तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव वायुसेनाको विमानबाट भारत लगिँदै

तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव वायुसेनाको विमानबाट भारत लगिँदै

काठमाडौं - तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव चितवनबाट भारततर्फ लगिँदै छ । उक्त दुर्घटनामा परेर २७ जनाको ...
विश्वको दोस्रो ठूलो हिरा भेटियो

विश्वको दोस्रो ठूलो हिरा भेटियो

काठमाडौं - विश्वको दोस्रो ठूलो हिरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २,४९२ क्यारेटको हिरा फेला परेको छ । सन् १९०५ मा दक्षि...
अमेरिकामा ममता काफ्ले बेपत्ता प्रकरणमा उनकै श्रीमान् पक्राउ

अमेरिकामा ममता काफ्ले बेपत्ता प्रकरणमा उनकै श्रीमान् पक्राउ

समाचार सुन्नुहोस :  https://youtu.be/JW7HKtbpf-4 काठमाडौँ - अमेरिकामा नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा उनका श्रीमान् नरेशदत्त भट्टलाई 'शव लुकाएको' आरोपमा पक्राउ गरिएको ...
अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

समाचार सुन्नुहोस :  https://youtu.be/_0YqhX4At1U काठमाडौँ - अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक मुद्दा दायर गरेका छन्। अमेरिकामा बसोबास गर्ने उक्त चिनियाँ व्यक...
जापानले भारतीय नौसेनालाई अत्याधुनिक नोरा-५० एन्टेना दिने

जापानले भारतीय नौसेनालाई अत्याधुनिक नोरा-५० एन्टेना दिने

काठमाडौं - जापानले भारतलाई नौसैनिक युद्धपोतमा प्रयोग हुने अत्याधुनिक प्रविधि प्रदान गर्ने भएको छ । जापानले भारतीय नौसेनाका लागि नोरा-५० एन्टेना लगायतका प्रविधि प्रदान गर्ने भएको हो...