Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट

चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट गरेको छ । एन्फाले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३० जन...
फिफा बरियतामा नेपाल ५ स्थान उक्लियो, अर्जेन्टिनाको पहिलो स्थान कायमै

फिफा बरियतामा नेपाल ५ स्थान उक्लियो, अर्जेन्टिनाको पहिलो स्थान कायमै

काठमाडौं – विश्व फुटबल बरियतारियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल पाँच स्थान माथि उक्लिदै १ सय ८१...
रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

लुम्बिनी – रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् । आगामी मङ्सि...
नेइमारलाई दुई वर्षको जेल सजाय

नेइमारलाई दुई वर्षको जेल सजाय

स्पेन – स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ ।  करछलीको आरोपमा स्पेनको अदालतले नेमारलाई दुई वर्षको जेल सजाय सुनाएको हो । सन् २०१३ मा ब...
जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १-० गोल अन्तरले जितेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अ...
नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता

नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता

काठमाडौं – काठमाडौंमा जारी जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल सुरू (लाईभ भिडियो)

नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल सुरू (लाईभ भिडियो)

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल खेलिरहेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भइरहे...
नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल २ बजे

नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल २ बजे

काठमाडौं – एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा आज ‘फ्रेन्ड्स अफ जापान’ सँग खेल्दैछ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रव...
क्रिकेट : एसिया कप खेल्ने महिला टिमको घोषणा

क्रिकेट : एसिया कप खेल्ने महिला टिमको घोषणा

काठमाडौं  – थाइल्याण्डमा अर्को हप्ता हुने एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रुबिना क्षेत्रीको नेतृत्वमा १५ सद...
नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

काठमाडौं – नेपालसँग मैत्रीपूर्ण च्यारिटी खेल खेल्न १६ सदस्यीय जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ । जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडाको नेतृत्वमा आएको टोलीले काठमाड...
प्रधानमन्त्री दाहालले गरे एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

प्रधानमन्त्री दाहालले गरे एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विशेष कार्यक्रम गरेर प्रधानमन्...
अन्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

अन्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

पाँचथर – अन्तर्रा्ष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणे...
विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

काठमाडौं – मलेसियामा मंगलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ...
विजेता नेपाली टोली आज स्वदेश आउँदै, बिमानस्थलमा स्वागत गरिने

विजेता नेपाली टोली आज स्वदेश आउँदै, बिमानस्थलमा स्वागत गरिने

काठमाडौं – मलेशियामा सम्पन्न एएफसी सोलिडारिटि कप फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कंदैछ ।  हिजो भएको फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै नेपा...
विजेता खेलाडीलाई जनही रु तीन लाख

विजेता खेलाडीलाई जनही रु तीन लाख

काठमाडौं – सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा आज सम...
नेपाललाई पहिलो पटक महादेशीय उपाधि, सुजलको गोल निर्णायक

नेपाललाई पहिलो पटक महादेशीय उपाधि, सुजलको गोल निर्णायक

काठमाडौं - मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै पहलिो पटक महादेशीय उपाधि समेत हात पारेको छ । यससँगै यू – २३ मा नेपालले हृयाट्रिक समेत गरेको छ...
क्रिकेट संघमा सल्लाहकार समितिको संयोजक चयन

क्रिकेट संघमा सल्लाहकार समितिको संयोजक चयन

काठमाडौं - नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार समितिको संयोजक चयन गरिएको छ । समितिको संयोजकमा वसन्त चौधरी र विनयराज पाण्डे चयन भएका छन् । आईसीसी प्रतिनिध...
सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउ भिड्दै

सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउ भिड्दै

काठमाडौं – मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि आज नेपालले फाइनलमा मकाउसँग खेल्दैछ । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुने खेलमा इ...
खेल मैदानमै कट्टु तानिदिएपछि … (भिडियोसहित)

खेल मैदानमै कट्टु तानिदिएपछि … (भिडियोसहित)

काठमाडौं – सन् २०१८ मा रसियामा हुन लागेको विश्वकप छनोटका लागि अहिले छनौट खेल भईरहेका छन् । यसैबीच आइतवार राति भएको बोस्निया हर्ज गोभिना र ग्रिसबीचको खेल तनावपूर्ण रह्यो ।  समूह ...
विश्वकप छनौट : पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

विश्वकप छनौट : पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

काठमाडौं – विश्वकप छनौट फुटबल अन्तर्गत युरोपेली समुहका खेलहरुमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राती भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ...