शनिबार पुस ९, २०७३
विराटनगर – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत आज २५ वटा खेल हुँदैछन् । हिजो उद्घाटन भएको प्रतियोगितामा आज विभिन्न २५ खेल हुन लागेको हो ।
कुन खेल कहाँ ?
सुनरीको इटहरी...
शुक्रबार पुस ८, २०७३
विराटनगर – सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुवात गरेका छन् ।
मोरङको बैजनाथपुरमा भएको खेलमा एपिएफले ...
शुक्रबार पुस ८, २०७३
काठमाडौं – सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका ला...
शुक्रबार पुस ८, २०७३
विराटनगर, ७ पुस । सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ ।
साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ...
शुक्रबार पुस ८, २०७३
काभ्रेपलाञ्चोक – नेपाल प्रहरी स्कुल साँगामा जारी २४अाैँ आइजिपी रनिङ ट्रफी फुटबलको उपाधि आयोजक नेपाल प्रहरी स्कुल साँगाले हात पारेको छ ।
प्रहरी स्कुलले ललितपुरको लिटल एन्जेल्स बोर्...
बिहिबार पुस ७, २०७३
काठमाडौं – एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार माल्दिभ्ससँग खेल्दैछ । खेल बंगलादेशको ढाकामा बेलुका सवा ६ बजे सुरु हुनेछ ।
बंगलादेशमा भएको प्रतियोगित...
बुधबार पुस ६, २०७३
काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडमाथि नयाँ खेलाडी अनुवन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रियल मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी ...
आइतवार पुस ३, २०७३
काठमाडौं - यू-१९ एसिया कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पु...
आइतवार पुस ३, २०७३
काठमाडौं - एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गतको आज भएको नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले नेपालसामू १५४ रनको चुनौति पेश गरेको छ ।
टस हारेर ब्याटिङ गरेको मलेसिया...
आइतवार पुस ३, २०७३
काठमाडौं – श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्ने भएको छ ।
अघिल्ला दुई खेलमा पराजय बेहोरेको नेपालले समुह चरणको अन्तिम खेलमा मलेसि...
शनिबार पुस २, २०७३
सुनसरी – सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीको एपिएफले विजयी सुरुवात गरेको छ । सुनसरीको दुहबी रंगाशालामा भएको खेलमा एपिएफले पश्चिमाञ्चल विकास क्...
शनिबार पुस २, २०७३
काठमाडौं – नेपाली महिला टोलीले मलेसियाको राष्ट्रिय महिला टोलीसँगको मैत्रीपूर्ण फुटबल १–० गोल अन्तरले जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७...
शनिबार पुस २, २०७३
काठमाडौं – नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल हुँदै छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलका लागि दुब...
शुक्रबार पुस १, २०७३
काठमाडौं – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३ ओभर ३ बलमा ४ वि...
शुक्रबार पुस १, २०७३
काठमाडौं – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई नेपालले १ सय ७३ रनको लक्ष्य दिएको छ ।
टस जितेर व्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो । नेपालका ला...
शुक्रबार पुस १, २०७३
काठमाडौं – एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले भारतसँग खेलिरहेको छ ।
टस जितेर नेपालले व्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १३ रन बन...
बिहिबार मंसिर ३०, २०७३
काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९९ बलमा ९० रन बनाएपनि जितका लागि पर...
बिहिबार मंसिर ३०, २०७३
काठमाडौं – श्रीलंकामा आजदेखि सुरु भएको एसीसी यु–१९ एशिया कप क्रिकेटको पहिलो खेलमा श्रीलंकाले नेपाललाई २२८ रनको चुनौती पेश गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्...
बिहिबार मंसिर ३०, २०७३
काठमाडौं – एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आज देखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष...
मङ्लबार मंसिर २८, २०७३
काठमाडौँ – नेपालको शीर्ष क्लब थ्रीस्टारले अखिल नेपाल फुटबल संघ एन्फाले आफुमाथि गरेको घातको विरोध गर्दै क्षतिपूर्ति स्वरुप ६ करोड मागेको छ ।
थ्रीस्टारले मंगोलियामा भएको एएफसी कपक...