Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
नेपालका लागि सावित्राको गोल, नेपाल १ गोलले पछाडी (अपडेट)

नेपालका लागि सावित्राको गोल, नेपाल १ गोलले पछाडी (अपडेट)

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको जारी खेलमा नेपाल २–१ ले पछाडी परेको छ । नेपालको तर्फबाट खेलको ७५ औं मिनेटमा सावित्रा भण्डार...
साफ महिला फुटबलः भारत १ गोलले अगाडी

साफ महिला फुटबलः भारत १ गोलले अगाडी

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको जारी खेलमा नेपाल १–० ले पछाडी परेको छ । खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भार...
साफ महिला फुटबलः नेपाल र भारतको खेल जारी (लाइभ भिडियो)

साफ महिला फुटबलः नेपाल र भारतको खेल जारी (लाइभ भिडियो)

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको पहिलो सेमिफाइनल खेल सुरु भएको छ । कञ्चनजंघा स्टेडियममा अहिले दिउँसो सवा २ बजेबाट साफ महिला ...
साफ फुटवल : आज नेपाल भर्सेस भारत

साफ फुटवल : आज नेपाल भर्सेस भारत

काठमाडौं – चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।...
साफ च्यापियनसिप : नेपाल र भारत भिड्ने

साफ च्यापियनसिप : नेपाल र भारत भिड्ने

काठमाडौँ – चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्च...
फाल्गुनन्द गोल्डकप : आज झापा ११ र कालेङपुङ खेल्दै

फाल्गुनन्द गोल्डकप : आज झापा ११ र कालेङपुङ खेल्दै

पाँचथर – पाँचथर सदरमुकाम फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आइतबार युनाइटेड क्लब झापा ११ र भारतको सेर क्लब कालेङपुङ खेल्दैछन्  । दिउँसो दुई बजेदेखि ह...
सातौं राष्ट्रिय खेलकुद सम्पन्न, आर्मी शीर्ष स्थानमा

सातौं राष्ट्रिय खेलकुद सम्पन्न, आर्मी शीर्ष स्थानमा

काठमाडौं –सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार धरानमा आयोजित समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रीय ...
साफ फुटबल : नेपालले श्रीलङ्कालाई हरायो, सपनाले गरिन् गोल

साफ फुटबल : नेपालले श्रीलङ्कालाई हरायो, सपनाले गरिन् गोल

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको छ । नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गर्न...
साफ महिला फुटबलमा नेपाललाई दोस्रो सफलता, शुक्रबार श्रीलंकासँग खेल्ने

साफ महिला फुटबलमा नेपाललाई दोस्रो सफलता, शुक्रबार श्रीलंकासँग खेल्ने

काठमाडौं – भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा भुटानलाई हराएको नेपालले बुधबार भएको दोस्रो खेलमा माल्...
सातौं राष्ट्रिय खेलकुदः कसले कति हात पारे पदक ?

सातौं राष्ट्रिय खेलकुदः कसले कति हात पारे पदक ?

काठमाडौं – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मी अग्रज स्थानमा रहेको छ । जारी प्रतियोगितामा आर्मीले ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्य गरेर कुल ...
बास्केटबल र भलिबलको उपाधी आर्मीले जित्यो

बास्केटबल र भलिबलको उपाधी आर्मीले जित्यो

सुनसरी  – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटबलमा विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । धरान-१८ स्थित डिपो उच्च माध्यमिक विद्यालयको बास्केटबल कोर्टमा बुधबार ...
साफ महिला फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्ने

साफ महिला फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्ने

काठमाडौं – भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको नेपालले माल्दिभ्सव...
महिला राष्ट्रिय क्रिकेटमा पूर्वाञ्चललार्इ स्वर्ण

महिला राष्ट्रिय क्रिकेटमा पूर्वाञ्चललार्इ स्वर्ण

इटहरी – सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो । पूर्वाञ्चल र सशस्त्र प्रहरी एपिए...
सातौँ राष्ट्रिय खेलकुद: बक्सिङमा सेनाको वर्चस्व कायमै

सातौँ राष्ट्रिय खेलकुद: बक्सिङमा सेनाको वर्चस्व कायमै

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभाग...
साफ महिला च्याम्पियनमा नेपालको जित

साफ महिला च्याम्पियनमा नेपालको जित

काठमाडौं - नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । भारतको सिलगु...
आर्मीकी सरस्वतीले जितिन् तेस्रो स्वर्ण

आर्मीकी सरस्वतीले जितिन् तेस्रो स्वर्ण

सुनसरी – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथेलेटिक्समा आर्मीकी सरस्वती भट्टराईले तेस्रो स्वर्ण पदक जित्नुभएको छ । सोमबार बिहान भएको ८ सय मिटर दौडमा आर्मीकै सानुमाया कार्...
साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्ने

साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । ...
सातौँ राष्ट्रिय खेलकुद : पदक तालिका

सातौँ राष्ट्रिय खेलकुद : पदक तालिका

इटहरी  – पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आ...
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई खेलाडी घाइते

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई खेलाडी घाइते

झापा - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् । धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हु...
सातौँ राष्ट्रिय खेलकुदः जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

सातौँ राष्ट्रिय खेलकुदः जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने न...