Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

पाँचथर – पाँचथर सदरमुकाम फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आइतबार युनाइटेड क्लब झापा ११ र भारतको सेर क्लब कालेङपुङ खेल्दैछन्  ।

दिउँसो दुई बजेदेखि हुने खेलको विजेता क्वाटर फाइनलमा पुग्नेछ । झापा र कालेङपुङ दुबै टिमले फाल्गुन्द गोल्डकपमा पहिलो पटक सहभागिता जनाएका हुन् ।

तपाईको प्रतिक्रिया