Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – यू-१९ एसिया कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा अनिल कुमार शाहले सर्बाधिक ३२ रन बनाए। पवन सराफले नटआउट २९ रनको योगदान गरे भने अविनाश कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे।
नेपालको जितको कप्तान सन्दीप लामिछानेले ४५ औं ओभरको चौथो बलमा विजयी रन प्रहार गरे। यसअघि नेपालले मलेसियालाई पनि ४४.४ ओभरमै अलआउट गरेको थियो।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो।

तपाईको प्रतिक्रिया