Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारको व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज बिहान सिंहदरवारस्थित प्रधानमन्...
प्रतिबन्धित भारु नोट साट्ने बारे अझै अन्यौल

प्रतिबन्धित भारु नोट साट्ने बारे अझै अन्यौल

काठमाडौं – भारतले प्रतिबन्धित नोट साट्ने/नसाट्ने बारे ठोस निर्णय नदिँदा नोट सटही गर्ने बारे अन्यौल झनै बढेको छ । भारतले पाँच सय र एक हजार दरका नोटमा  प्रतिबन्ध लगाएको २ महिना भन्दा...
‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

काठमाडौं – सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताउनुभएको छ।  राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसा...
एनसेलको अफर– ७ पैसामा एक एमबी डेटा

एनसेलको अफर– ७ पैसामा एक एमबी डेटा

काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लि...
मन्त्रिपरिषद्धारा विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय

मन्त्रिपरिषद्धारा विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय

काठमाडौँ – सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सि...
६ जिल्लामा ग्यासको भाउ घट्यो, अब प्रतिसिलिण्डर १३ सय ५

६ जिल्लामा ग्यासको भाउ घट्यो, अब प्रतिसिलिण्डर १३ सय ५

काठमाडौं – नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३...
प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा पाँच करोडको कारोबार

प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा पाँच करोडको कारोबार

पाल्पा–  प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन ...
आजदेखि दुई थरी छापावाला सुन, मूल्य पनि फरक

आजदेखि दुई थरी छापावाला सुन, मूल्य पनि फरक

काठमाडौं– बजारमा सोमबारदेखि छापावाल सुन दुई थरी भाउमा कारोबार हुने भएको छ । गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी भाउ तय गरिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमा...
साढे तीन करोडको कारोवार गर्दै सकियो तनहुँ महोत्सव

साढे तीन करोडको कारोवार गर्दै सकियो तनहुँ महोत्सव

दमौली – छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा तीन करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५...
चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

म्याग्दी – मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । ...
बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा अर्थमन्त्रीको जोड

बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा अर्थमन्त्रीको जोड

बागलुङ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । सशस्त्र द्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस...
पर्यटक बसपार्क निर्माणका लागि सरकार सकारात्मक : मन्त्री शाही

पर्यटक बसपार्क निर्माणका लागि सरकार सकारात्मक : मन्त्री शाही

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटक बसपार्क निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को छ...
अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

काठमाडौँ – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि...
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । यस अघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पा...
भारु नोट सटहीबारे छलफल गर्न नेपाली टोली भारत जाने

भारु नोट सटहीबारे छलफल गर्न नेपाली टोली भारत जाने

काठमाडौं – प्रतिबन्धित हजार र पाँच सयको भारतीय नोट सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । भारतले बोलाएपछि डेपु...
पत्रकार श्रेष्ठलाई रुवि भ्याली मिडिया एम्बास्डरको अवार्ड

पत्रकार श्रेष्ठलाई रुवि भ्याली मिडिया एम्बास्डरको अवार्ड

काठमाडौँ – गणेश हिमाल पर्यटन विकास समितिले रुवी भ्याली मिडिया एम्बास्डरमा पर्यटन अभियानका सम्पादक शिव श्रेष्ठलाई चयन गरेको छ । समितिको ‘पाँचौं  वार्षिक साधारण सभा तथा गणेश हिमाल स्...
औद्योगिक करिडोरलाई विद्युतभार कटौती मुक्त गरिने’

औद्योगिक करिडोरलाई विद्युतभार कटौती मुक्त गरिने’

पर्सा – ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युतभार कटौती मुक्त घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल पर्सा शाखाले आज यहाँ ...
जलेश्वरको बजेट रु २३ करोड, दशरथ चन्दको रु १३ करोड

जलेश्वरको बजेट रु २३ करोड, दशरथ चन्दको रु १३ करोड

गौशाला – महोत्तरीको जलेश्वर नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार ५०० को बजेट प्रस्तुत गर्दै शुक्रबार आफ्नो २१ नगरपरिषद् सम्पन्न गरेको छ । नगरपालिक...
बूढीगण्डकी आयोजना : मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

बूढीगण्डकी आयोजना : मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ – बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण ग...
सुनचाँदीको भाउ आज पनि बढ्यो

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौं  – सुनचाँदीको भाउ बिहीबार पनि बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन मूल्य ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्...