Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

babu-rokaफर्की आउ प्रदेशी तिमी ! तिमी बिना यो गाउँघर शुन्य भएको छ
यि झरना, खोला, पाखा-पहराले तिमीलाई नै खोजिरहेको छ ।
तिमी छिट्टै फर्की आउ………….

तिमी बिना यो धर्तीको उर्जर भूमि र माटो बाँझिएको छ
रानीवनका ति मयुर अनि कोइली चरीले तिमीलाई नै खोजिरहेको छ ।
गाउँमा मर्दा पर्दा पनि कोही छैनन् ! यहाँ तिम्रो अभाव छ
तिमी यहाँ नभएको फाईदा उठाउने छिमेकीको दवाब छ ।
तिमी छिट्टै फर्की आउ………….

तिमीलाई थाहा नै छ मेला पर्वमा बज्ने बाँसुरी मादल अनि देउसी भैलो
न बस भो अब प्रदेशमा जति भरेपनि भरिदैन कहिल्यै लोभि मनको थैलो ।
तिमी यहाँ हुँदा रमाउने ति हरियाली पाखापखेरा पनि उजाड भएका छन्
गाउँमा भएका साने र ठूले पनि थैलो भर्न जान्छु भनी प्रदेश पसेका छन् ।
तिमी छिट्टै फर्की आउ………….

छिट्टै फर्की आउ प्रदेशी तिमी जानु परेको छैन अब त्यहाँ
तिमी साँच्चै नै महान छौ भने हिरामोती फलाउन सक्छौ यहाँ ।
तिमी छिट्टै फर्की आउ । तिमी छिट्टै फर्की आउ ।।

-असुरकोट-९, जोगिटारी, अर्घाखाँची (हालः नयाँ दिल्ली)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया