
शासन फेरिए गरीबको छाना फेरिन्थ्यो कि
पेटभरी खाना तिनलाई माना फेरिन्थ्यो कि
चाड पर्व हिउद बर्षा सधैं एक नाश तिन्लाई
लाज छोप्न शरीर धाक्ने नाना फेरिन्थ्यो कि
उस्तै रहे जिन्दगीका कथा ब्यथा काहानी
नयाँ समाचार छापिने पाना फेरिन्थ्यो कि
गरीवीको पिडाले बगेका छन अस्रुधारा
सरकार बद्ले आसुका दाना फेरिन्थ्यो कि
नौलो क्रान्ती आउँछ, बिकास हुन्छ भन्ने ति
धोके वाज नेताको त्यो बाहाना फेरिन्थ्यो कि
-गैडाकोट-४, नवलपरासी
हाल: इजरायल
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार साउन ७, २०७०
प्रकाशित समय: १२:५१:२२