Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

जिन्दगीमा कुनै त्यस्तो ठूलो रहर छैन अब
सुन्दर सपना बोकी हिड्न शहर छैन अब ।।

पिउँदा पिउँदा जिन्दगी यो रित्तिसकेछ सब
मृत्युशैयामा पुराउने कुनै जहर छैन अब।।

सुकिसकेका जिन्दगीका बिचरा चहानहरू
सुक्दैछन हराभरा बनाउने नहर छैन अब।।

अस्ताइ सकेको घाम म अन्धकारमा रूम्ली
पारिलो घाम उदाउन बिहानी प्रहर छैन अब।।

मरूभूमि जीवनमा रहर काहाँ फुल्छ र ..?
हरियाली बनाउन वसन्त वहार छैन अब ।।

-दामन मकावनपुर (हालः मलेशिया)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया