जगल्टे छ,घुम्रेको कपाल, शहर भरी गर्छ केटो बवाल ।
मस्तीमा हुन्छ सधै भरि, बोल्दै हिंड्छ मनपरी ।।
गोजा भरी बोक्छ हात्ति ,तरुनीको लाउँछ ताँती ।
फुर्सद छैन केटोलाई, बिजी छ दिन राती ।।
भन्छ यो शहरको गर्मि हो रे, यसो नगरे पछि परिन्छ रे ।
रेस हो रे जिन्दगिको, धेरै छन् अघिपछि ।।
भन्छ फरक -फरक छ, भाग्य लेख्ने मसि ।
यस्तै हु म भन्छ, गर्नु पर्छ मस्ती ।।
लम्मा जीउ छ ,केटोको चौडा छाती ।
केटीको नाम लेखेको छ, केटोले नाडी काटी ।।
दुबै पाखुरामा केटोको ट्याटुको छाप ।
चुरोट, गाँजा, जाँड, रक्सी नै केटोको खुराक ।।
-काठमाण्डौ
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार जेष्ठ २०, २०७०
प्रकाशित समय: १३:३५:२७