Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

cheena-haraeko-manche=sकाठमाडौं – कलाकार हरिवंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ नामक पुस्तक अहिलेसम्म ३० हजार प्रति बिक्री भएको छ ।

सो पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दस हजारप्रति दोस्रो संस्करणका रूपमा छिट्टै बजारमा ल्याउन लागिएको छ । पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरू धेरै विषयलाई समावेश गरिएको छ ।

कलाकार आचार्यले सो पुस्तकबाट पाठकको राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै त्यसको बिक्रीबाट प्राप्त रकममध्ये रु पाँच लाख धुलिखेलस्थित मीरा आचार्य अनाथालयलाई प्रदान गरिएको बताउनुभयो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया