Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
 पागल झैँ हाँस्न थालिछौ, इशारामा नाच्न थालिछौ
मेरी मुल्यवान मायालु,बजारमा भाउ लाउन थालिछौ ।रुप उही छ, परिचय थरि थरि
खल्ती भर्ने काम रे छ, माया जरे जस्तो गरि
जुन सँग जाग्न थालिछौ, घामसँग भाग्न थालिछौ
मेरी मुल्यवान मायालु,बजारमा भाउ लाउन थालिछौ

आफैलाई बेचेर खुशी किन्न थाले पछि
भाको इज्जत तिमीले सडकमा फालेपछि
कृतिम जीवन जिउन थालिछौ, आफ्नै आशु पिउन थालिछौ
मेरी मुल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ

तिम्रो संसार अर्कै भएछ, तेतै तिमी रमाएकी छौ
सबै थोक छाडेर तिमीले, नसालु रात समाएकी छौ
जुन संग जाग्न थालिछौ, घाम सँग भाग्न थालिछौ
मेरी मूल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया