Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

दृश्य नं. १
स्थानः इराकको राजधानी बागदाद ।
समयः अमेरीका इराक युुद्ध शुरु हुनुभन्दा एक महिना अघि ।
जनताः सद्दाम हुसेन, हाइ !! हाइ !!
अमेरीकालाई तह लगाई ।
दृश्य नं. २
स्थानः इराकको राजधानी बागदाद ।
समयः अमेरीका इराक युद्धमा अमेरीका इराकमाथि हावि
हुँदै जान थालेपछि ।
जनताः अमेरीका,  हाइ !! हाइ !!
सद्दाम हुसेन लाई तह लगाई ।
जनता भनेका सधै र सबै यस्तै हुँदा रहेछन हैन त ?

-जुरोपानी-४, झापा
हाल: मैतीदेवी, काठमाडौँ |

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया