आफ्नो अघि बन्ध्याकरण गर्नका लागि पालो पर्खिई रहेकी महिलालाई डाक्टरले सोधे “खै त ! तपाईको श्रीमान् ? बन्ध्याकरण गर्न त श्रीमान् चाहिन्छ नि ।
महिलाले उत्तर दिइन “उहाँ वित्नु भएको त एक वर्ष पन्ध्र दिन भै सक्यो ।”
श्रीमान्नै नभए पछि किन बन्ध्याकरण गर्नु पर्यो त ? डाक्टरले जिज्ञासा राखे ।
तिनै मृत श्रीमान र छोराहरुको ईज्जत जोगाउँन । महिलाले संक्षिप्त उत्तर दिईन ।
डाक्टरहरूले एक आपसमा मुखामुख गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार बैशाख १०, २०७०
प्रकाशित समय: १३:४०:३२