Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

कुनै पनि सामाग्रीमा सस्तो दर छैन
महँगाइ मात्र तर गुणस्तर छैन

नामर्द नेताले देशै रद्दी बनाउदा
नेपालमा जागिरको अवसर छैन

सरकार त बदलियो भन्छन खै त
चुनाव होला जस्तो कतै खबर छैन

बन्द हड्ताल हिँसा सबै उस्तै छन
यसपालीको मन्त्री माथि नि केही भर छैन

जातजातिको निहुँमा गाउँ भाडे पछि
शान्ती र एकताको यहाँ नगर छैन

गैडाकोट–४, नवलपरासी

हाल:इजरायल

तपाईको प्रतिक्रिया