Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार आफ्नो राजीनामा अर्थ मन्त्रालयमा बुझाएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने प्रक्रिया अघि बढाएपछि चापागाईंमाथि पनि दबाब बढेको बताइएको छ।

यस्तै, बुक बिल्डिङ विधिबाट शेयर निष्कासनका लागि चिया विकास निगमसँग सम्झौता गरेको विषयमा नेप्से सञ्चालक समितिले चापागाईंसँग स्पष्टीकरणसमेत मागेको थियो। राजनीतिक र प्रशासनिक दबाब बढिरहेका बेला चापागाईंले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया